... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profileg
... धर्तीको जुन....

@BhusalJun

चिया lover☕️

#सन्धिर्खक नगपालिका
# Cricket lovers

म यस्तै छु संगत गनेलाई सरल अनि देखेर मूल्याँकन् गनेलाई जटिल 💕😍

ID:3295388335

linkhttps://www.facebook.com/zoon.bhusal calendar_today26-07-2015 14:24:25

19,9K Tweets

2,0K Followers

806 Following

... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

जीवन तब मात्र सुन्दर हुन्छ, जब यो सन्तुलनमा रहन्छ ।

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

इलाम अपडेट-
सूर्य : १८,१९६
रूख : १२,३३९
मुढा : ९३३६
घण्टी : ३०६७
तीन एकान तीन,
तीन तिया नौ,
तीन चौको बाह्र,
तीन छके अठाह्र।😜

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

कोही सिक्दै छ्न् त कोही जान्नेहरु छ्न,
कोही भने आफैलाई महान् ठान्नेहरु छ्न् ,
दु:खी नहुनुहोस हजुरको खुट्टा ताने भनी,
खुट्टा तान्नेहरुका पनि खुट्टा तान्नेहरु छ्न् ।
@दिपक

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

अनुहार हेर्दा नक्सा पास नगरी
बनाको घर जस्तो छ !
Attitude भने दरबार मार्गको चार आना जग्गाको भाउ जस्तो ! भन्छन केटाहरु !

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

कम् साथी हुन्,तर दुःख पर्दा तेरो साथमा म छु भन्दिने साथी भए पुग्छ धेरै चाहिँदैन।

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

स्वागत पनि अधुरो अपुरो देखियो खेलेका खेलाडी अनि Test Cricket खेल्ने राष्ट्र West Indies लाई स्वागत। त्यो खेलाडीको सामान बोक्ने गाडीले देखाउँछ हाम्रो देशको र खेलकुदको स्तर !
Biraj Bhakta Shrestha यस्तो सानो सानो कुरामा पनि ध्यान दिनुहोला युवा आशा लाग्दा माननीय मन्त्री ज्यु

स्वागत पनि अधुरो अपुरो देखियो #WorldCup खेलेका खेलाडी अनि Test Cricket खेल्ने राष्ट्र West Indies लाई स्वागत। त्यो खेलाडीको सामान बोक्ने गाडीले देखाउँछ हाम्रो देशको र खेलकुदको स्तर ! @Himalayabiraj यस्तो सानो सानो कुरामा पनि ध्यान दिनुहोला युवा आशा लाग्दा माननीय मन्त्री ज्यु
account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

प्रेम सधै सुन्दरता सङ्ग हुन्छ,

कसैले सुन्दर रूप हेर्छन् कसैले सुन्दर मन हेर्छन् र कसैले सुन्दर व्यवहार ।🥀🫰🌸

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

२०८१ सालमा राजा आउछन भन्थे हो रहेछ 😁
उ बेला विश्वास गरिएन !

२०८१ सालमा राजा आउछन भन्थे हो रहेछ 😁 उ बेला विश्वास गरिएन !
account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

'सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ'❤️🌸

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

केहि नगर्नु भन्दा,
प्रयास गरेर असफल हुनु
धेरै ठुलो कुरा हो !!🌸🫰🥀

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

अघिल्लो वर्ष अधुरै रहेका ति सपनाहरु,यो वर्ष पूरा गर्नु छ साथ दिनु है भगवान।❤️🌸

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

त्यस्तो सफलता नमिलोस् जसले मेरो नजिकका साथीहरूलाई टाढा बनाओस र त्यस्तो साथी नमिलोस जसलाई मेरो सफलताले दुःखी बनाओस्।❤️🌸

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

रमाउने उमेरमा कमाउनु पर्ने भएपछि प्रेमको परिभाषा होइन संघर्षको कथा नै प्यारो हुने रहेछ।❤️🌸

रमाउने उमेरमा कमाउनु पर्ने भएपछि प्रेमको परिभाषा होइन संघर्षको कथा नै प्यारो हुने रहेछ।❤️🌸
account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

SRH ले RCB लाई कीर्तिमानी २८८ रनको लक्ष्य दिएको छ !
RCB ले लक्ष्य पूरा गर्ला त ?😊

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

एक जना साथी भन्छन् :-
पढ्न भन्दा RCB को फ्यान बन्न गाह्रो यार 😊😊😊
नआत्तिउ साथी, खेल हो हारजित हुन्छ, हारे पनि जिते पनि साथ दिनुपर्छ ❣️❣️😊

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

जिन्दगी पनि दुई शब्दमा चल्दैछ,एउटा 'सासमा' र अर्को 'आशमा'।❤️🌸

account_circle
... धर्तीको जुन....(@BhusalJun) 's Twitter Profile Photo

दुइ हजार एक्कासी सालमा जे पनि एक्कासी हुन सक्छ, बिचार गरेर बस्नु ल 😊😊😊😊

account_circle