Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile
Bhimarjun Acharya

@bhimarjunphd

Constitutionalist/Author/Analyst

ID: 1212430723

calendar_today23-02-2013 15:18:03

1,1K Tweet

107,107K Takipçi

222 Takip Edilen

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

‘रवीन्द्र मिश्रमाथि प्रहरीको दुर्व्यवहार आपत्तिजनक, अदालत प्राङ्गणमा हत्कडी लगाउनु गैरकानूनी’ nepalpress.com/2025/04/28/588…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

संविधानविद् भीमार्जुन आचार्यलाई ३ प्रश्न nayapatrikadaily.com/news-details/1…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

कानून दिवसको शुभकामना! यो दिवस विधिको शासनसॅंग सम्वन्धित छ। बिडम्बना कानून आज नागरिकका लागि मात्र बाध्यकारी छ।शक्तिमा आसीन र उनका आसेपासेहरू कानून भन्दा माथि छन।कानूनको ट्रायल पूरै विभेदमा आधारित छ।अपेक्षा legally ruled society हो।नागरिकको प्रश्न यो विधिको अनुभूति कहिले हुने हो ?

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

रवीन्द्र मिश्रलाई ढिला भए पनि न्याय भयो । सरकारका कामकारबाही अत्यन्त पूर्वाग्रही र भेदभावपूर्ण बन्दै गएका छन। अझ धेरै खबरदारीको खाॅंचो छ ।

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

यी प्रश्न, जसबाट गृहमन्त्री लेखक भाग्न पाउँदैनन् onlinekhabar.com/2025/05/168827…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

राजनीति र नेतृत्व यो स्तर सम्म झर्न सक्छ भन्ने शायद् तपाईहरूले पनि कल्पना गरेको विषय थिएन होला। एमाले भित्र रहनु भएका तपाई असल र इमान्दार कार्यकर्ताहरूले त ख्याल राख्नुस्।यो झोलेको तमासामा किन सहभागी हुनुहुन्छ? जनताले त विवेकहीन, लठैत,पत्रु, र लम्पटलाई पो झोलेको संज्ञा दिएका हुन।

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

Thank you so much Ratopati ! भीमार्जुनको गीत ‘सम्झि रहे रातैभरि’ सार्वजनिक ratopati.com/story/494257/b…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

यो अति नै गम्भीर र राष्ट्रिय बेइज्जतीको पनि विषय हो । संसद्ले अर्को प्रस्तावबाट तत्काल यसलाई सच्चाउनु पर्छ । यसमा अरू “इधर उधर” को बात गरिनु हुदैंन ।

Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

लबिइङले नपुगेर संसदकै निर्णय कीर्ते गर्नसक्ने उच्च,सर्बोच्च निजामतीहरुलाई अख्तियारको प्रमुखमा आजै नियुक्ति दिनुपर्छ।यस्ता आंटिला,उत्साही,सबै पार्टीका प्रिय,"मरते दम तक रास्ट्रको सेवा गर्यागर्यै" गर्नचाहने रास्ट्रसेवकलाई ग्रीनकार्ड अप्लाइ गर्नपर्ने नबनाउं facebook.com/share/v/16k45D…

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

Bhimarjun Acharya: “यो एकदमै असाधारण, असामान्य र मेरो बुझाइमा नियतवश नै गरिए जस्तो लाग्छ।”

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

‘अख्तियारले अब आफ्नै प्रमुखमाथि छानबिन सुरू गर्नपर्छ’ setopati.com/politics/36501…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

कुलिङ पिरियड छानबिन समितिको विवेकमाथि प्रश्न deshsanchar.com/2025/08/05/107…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

हामीले अंगिकार गरेको जवाफदेहीपूर्ण व्यवस्था हो । तर, यहाॅं जवाफदिने कोही छैन ! प्रदेश बने मन्त्री उत्पादन गर्ने ‘कारखाना’- साढे दुई वर्षमा २५ मुख्यमन्त्री, २६६ मन्त्री nayapatrikadaily.com/news-details/1…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज २०८२ को सम्पूर्ण दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना 🙏