माइलो सरकार। (@berayanddraw1) 's Twitter Profile
माइलो सरकार।

@berayanddraw1

सम्पत्ति -

mobile.twitter.com/search?q=from:…

ID: 1143044153057525760

calendar_today24-06-2019 06:32:17

9,9K Tweet

2,2K Followers

52 Following

Toxichoodboys (@toxichoodboys) 's Twitter Profile Photo

A smart girl will make other men jealous and increase her man’s status. A dumb girl will make her own man jealous and increase his stress levels.

माइलो सरकार। (@berayanddraw1) 's Twitter Profile Photo

कर्णाली :- जन्म-जीवनको २३ औं बर्ष, ६० के जी अन्तर्गत, सफलता खण्डमा मेहनतको तार चुडिएकोले प्रगतिको लाइन अबरुद्ध छ। प्रविधिहरु केन्द्रिय राजधानीबाट कर्णाली पुग्दैछन। धैर्य गर्नुस। धन्यवाद ।।

सजन डाँगी (@realsajandangi) 's Twitter Profile Photo

गुनासो धेरै गरियो आफ्नो जिवन सगँ भला-कुसारी भएनछ आफ्नो मन सगँ तिमिलाई लाग्दो हो भूल्छ यो यात्रीले तिम्रो याद मुटूमा राख्या छू जतन सगँ मेरो कलम सगँ दोस्ति हूने नै थिएन दिलले दोस्ति नगाँसेको भए धन सगँ तिमिले छोडेपछि हो म एक्लो भएको त्यसैले सास बढेको हो एक्लोपन संग

माइलो सरकार। (@berayanddraw1) 's Twitter Profile Photo

मेरो गन्तव्यको पहरेदार भएजसरी अभिनय गरिदिने प्रिय पात्रहरुलाइ साधुपथ हुँदै गन्तव्य सम्मै पुगाउन सकौ, लागोस उ रङ्गमञ्चमा हैन जीवनमञ्चमै थियो। #सम्भव

NASA (@nasa) 's Twitter Profile Photo

Happy #NationalInternDay! 🎂 Our NASA Internships are an integral part of our workforce who contribute to our missions in significant ways. Are you up to the challenge of becoming a NASA intern? Apply for our Spring 2025 internships by Aug. 23: intern.nasa.gov

Happy #NationalInternDay! 🎂
 
Our <a href="/NASAInterns/">NASA Internships</a> are an integral part of our workforce who contribute to our missions in significant ways.
 
Are you up to the challenge of becoming a NASA intern? Apply for our Spring 2025 internships by Aug. 23: intern.nasa.gov
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

उनलाई देखेर मलाई यास्मिन अहमदको याद आयो, जस्ले भनेकी छिन - ' लेख्न सुरु गर्ने भनेको , लेखेर हुदै होइन । जीवनलाई बांचेर हो । सजिव र लामो आयु भएको लेखन - हावाबाट अक्षर निकाले जस्तो सजिलो काम होइन । आफुले देखेका, भोगेका र महसुस गरेका भावनालाई अक्षरले सुस्तरी मुसार्ने काम हो लेख्नु

उनलाई देखेर मलाई यास्मिन अहमदको याद आयो, जस्ले भनेकी छिन -  
' लेख्न सुरु गर्ने भनेको , लेखेर हुदै होइन । जीवनलाई बांचेर हो । सजिव र लामो आयु भएको लेखन - हावाबाट अक्षर निकाले जस्तो सजिलो काम होइन ।
आफुले देखेका, भोगेका र महसुस गरेका भावनालाई अक्षरले सुस्तरी मुसार्ने काम हो लेख्नु
ALEX (@ajtourville) 's Twitter Profile Photo

NEWS: SpaceX is working on launching Starlink satellite internet service in Nepal 🇳🇵 Starlink representatives including Director Rebecca Slick recently presented a demo of how its satellite network works to Prime Minister KP Sharma Oli and other high-ranking officials.

NEWS: <a href="/SpaceX/">SpaceX</a> is working on launching <a href="/Starlink/">Starlink</a> satellite internet service in Nepal 🇳🇵

Starlink representatives including Director Rebecca Slick recently presented a demo of how its satellite network works to Prime Minister KP Sharma Oli and other high-ranking officials.
Achyut Ghimire (@achyutbulbul) 's Twitter Profile Photo

बिर्ख भुटानीको गजल बुलबुल-अंक १२ मा प्रसारण भएको ।

The Spectator Index (@spectatorindex) 's Twitter Profile Photo

Tripadvisor best nature destinations, 2024. 1.🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, US 7. 🇹🇿 Zanzibar Island 8. 🇰🇾 Grand Cayman 9. 🇬🇵 Guadeloupe 10. 🇿🇦 Kruger National Park, South Africa

माइलो सरकार। (@berayanddraw1) 's Twitter Profile Photo

आफ्नो परिचयको पर्चा बाड्दै कुदिरहेका सम्मानित पात्रहरुले मलाई मेरै आत्माको 'स्वार्थी बन्ने जीवन सिकाइ' अभियानबाट विचलित गरिरछेन। बाकी समय रोचक रहनेछ।

माइलो सरकार। (@berayanddraw1) 's Twitter Profile Photo

(अन्तिम इच्छाहरु)- सरकारका! प्रतिपक्षीलाई कारागार बिज्ञलाई अदालत शिक्षकलाई सडक नागरिकलाई परदेश। कार्यकर्ताका! व्यापारीलाई  सांसद गुण्डालाई मन्त्री आफन्तलाई नियुक्ती गफाडीलाई शासक।

माइलो सरकार। (@berayanddraw1) 's Twitter Profile Photo

Right now, I don't take the frustration personally. However, I am beginning to grow impatient with young people's extreme frustration.