Laxmi Dahal (सानी) 🧚(@Laxmi02845241) 's Twitter Profile Photo

एउटा मुल मन्त्र भन्छु आफू मा बिश्वास गर
सबै भन्दा ठुलो कुरा तिमी तिमी भइ हेर
तिमी जे नि हुन सक्छौ यो सन्सार जित्न सक्छौ... 🤝
BE What You Wanna Be
The Way you Wanna Be ... 🤘

HAPPY 5th Anniversary to Us ❤️

account_circle