B__Ra¡n ° (@b__rain) 's Twitter Profile
B__Ra¡n °

@b__rain

#Senior_Accounting_Team_Lead 💻 #Follow_Me_And_I_Might_Follow_You 🔙
#Thanks 🙏 #BirthPlace @Udayapur_Nepal 🇳🇵 #WorkPlace @Chennai_SouthIndia 🇮🇳

ID: 378528810

calendar_today23-09-2011 11:00:38

10,10K Tweet

18,18K Takipçi

6,6K Takip Edilen

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

आँखाले खोज्छन् तिमीलाई, मुटुले पर्खन्छ, तिमी बिनाको यो पल, शून्य जस्तो लाग्छ ।। 🖤 जहाँ गएँ, त्यहाँ तिम्रो छाया भेटिन्छ, हरेक सासले तिम्रो नाम मात्र लिन्छ ।।

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

तकलीफ तो होती हैं पर क्या करें, किसी से जबरदस्ती बात भी तो नहीं कर सकते ।। 🙇

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

प्यासै नलागेकालाई पानी र भोकै नलागेकालाई खाना, मुखमा जबरदस्ती कोच्चायाउने कुरो भएन दाजु ।। 😂🤐😂

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

हात समाउने त्यो स्पर्श खोज्छु, कानमा गुञ्जने त्यो आवाज सम्झन्छु ।। यी सबै सपना जस्तो भइसक्यो आज, 💫 तिमी बिनाको हरेक साँझ खल्लो ठान्छु ।।

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

आज उसकी बहुत याद आ रही हैं, पता नहीं कैसी होगी वो ।। 🥀

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

कहाँ छौ मेरो फूल? कहाँ फुल्दै छौ आज? ​बगैँचामै छौ कि, तिमी हरायौ भीडहरूमा? ​बिर्सियौ होला है, म त्यही ओइलिएको फूल ​तिम्रा अधुरा याद हूँ म, अधुरा याद... 🥀

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

प्रिय, तिम्रो जीवनको हरेक पल खुशी र सौभाग्यले भरियोस् ।। 💫 ​जहाँ तिम्रो यात्रा टुङ्गिदैछ, त्यहीँ नै पूर्णता खोजेर बस्नु ।। तिमी उसैको संसार भएर बाँच्नु र अनन्त सुख पाउनु ।। ​तिम्रो यात्रामा अब यो हृदय कहिल्यै अवरोध बनेर आउने छैन ।। म सधैँका लागि तिम्रो बाटोबाट अलग्गिएको छु ।। 🙏

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

तकलीफ ये नहीं कि प्यार हुआ था, 💔 दर्द ये हैं कि भुलाया नहीं जा रहा ।। 🙇

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

न त साथ पाइन्छ, न त टाढा हुन सकिन्छ, यादको छालमा सधैं आँखा मात्र रसिदिन्छ ।। कति गाह्रो हुँदो रहेछ, यो मनलाई सम्झाउन, जब भाग्यमा नभएको मान्छे मुटुमा बसिदिन्छ ।।

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

सिसा जस्तै रहेछ जीवन, नछोई फुटिदिने, अलिकति ठेस लाग्दा, साथ छोडी हिँडिदिने ।। विश्वासका भित्ताहरूमा दरार परेको छ, रित्तो यो मनभित्र केवल चित्कार भरिएको छ ।।

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

संसार छ हाँसेको, म मात्र किन रुन्छु ?? 🙇 एक्लै यो भिडमा, म आफैलाई मात्र सुन्छु ।। 🥀

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

I didn’t realize the world had so many PhD's in "Other People’s Business". 🎓 The dedication it takes to shade someone just for existing is wild. You’d think mental peace would be the trend, but some are still stuck in the "Mockery" era. Protecting your sanity is the real Flex !!

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

सपनाका महलहरू बालुवा झैँ ढले आज, खुसीका ती रंगहरू ओइलाएर गले आज ।। हिँड्दा हिँड्दै कहाँ पुगेँ, बाटो भुलेको यात्री झैँ, आफ्नै छायाँ पराई भो, अँध्यारोमा हराए झैँ ।।

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

मुटुभित्र सानो ऐना, कतै फुटे जस्तो, जिन्दगीको लामो धागो, बीचमै टुटे जस्तो ।। ओठको त्यो मुस्कान त, अभिनय मात्रै भो, भित्रभित्रै आँसुको त, सागर बने जस्तो ।।

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

लोग पूछते हैं मुझसे, कि कितना टूटे हो तुम ?? कहो तो जोड़ दे तुम्हें ?? 💘 कोई बताए उन्हें जा के, जोड़ा तो टुकड़ों को जाता हैं, हम तो चूर - चूर हुए हैं... ।। 💔

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

न त कसैलाई भन्न सकिन्छ, न त सहेर बस्न, गाह्रो हुने रहेछ आँसु लुकाई हासेर बस्न ।। जोडिएका टुक्राहरूले सधैँ मनलाई घोच्छ यहाँ, बदलिएको यो समयले सधैँ मलाई सोध्छ यहाँ ।।

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

आफ्नै जिन्दगी आज आफैलाई बोझ लाग्छ, पिरतीको त्यो आकाश, अब एउटा खोज लाग्छ ।। रुँदा रुँदा सुकिसके यी साना आँखा पनि, हराएको मुस्कान अब एउटा ठूलो सङ्घर्ष लाग्छ ।।

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

तिमीले दिक्क मान्दै पढेको मैसेज, मैले रुदै लेखेको थिए ।। 📲 तिम्रो आँखामा, मैले मेरो जिन्दगी नै देखेको थिए ।। 🏡

B__Ra¡n ° (@b__rain) 's Twitter Profile Photo

संसारको रङ्गमा, रङ्गिदै गयौं अरुकै कुरा, सुनेर हिड्यौं एकपल्ट पनी, खोजेनौं मलाई जिउदो पो छु, की मरेर गए के गर्नु माया, भाग्यले हारे खुशीमा तिम्रो, आँसू नै साटे तिम्रो जिवन सफल होस् तिम्रो ईच्छा पुरा होस् तिमी जहाँ बसे नी सबै खुशी तिम्रै होस्... ❣️