Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile
Dreamdweller@ArunKSubedi

@arunkumarsubed1

ID: 1542700412364414976

linkhttp://Arunksubedi.com calendar_today01-07-2022 02:44:09

1,1K Tweet

3,3K Takipçi

231 Takip Edilen

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

बाबू माधव प्र शर्मा, वाराणसी ,जमानाको एक नं नेपाली पब्लिसर्स ;नेपाली क्रान्तिको प्रौड पीडी सबैले जान्ने र सम्मान गर्ने परिवार । वहाॅकी कान्छी छोरी स्थापित कानून व्यवसायी,हाम्री पारिवारिक मित्र इला शर्माले नराम्ररी झुक्याउनु भयो। अलविदा इलाजी,परिवारजनमा समवेदना ।

हार्दिक श्रद्धांजली भरत उप्रेती दाइ, २०४६जनआन्दोलनमा एउटै सेलमा जेल वसेका हामी १३ मध्ये तपाइ ९नं मा महाप्रस्थान गर्नेमा पर्नुभयो;बाॅकी म,पुरुषोत्तम दाहाल,पुष्कर ओझा र इन्द्रमणि अधिकारी; लेख्दा नि कस्तोकस्तो लाग्ने।परिवारजनमा समवेदना।

महालेखानियन्त्रकको वेवपेजमा सरकारको आय नै रहेनछ आज, खर्चमात्र रहेछ।लौ गर तुलना र विष्लेषण ,घाटाको अंक र राजश्वको तथ्यांक ।

आजकल भ्रष्टाचार टक अफ् टाउन् छ, मलाई र जति यो शब्द सुन्छु उति यो कविता याद आउने तपाई नि सुन्नुहोला youtu.be/DWNbb6NdX-w?si…

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

राजनीतिमा सम्बन्धहरु कति चलायमान र प्रयोजनवादी हुन्छन , समसामयिक परिदृश्य बोलिरहेछ। कभि एक जान है हम कभि जानिदुश्मन

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

V282 भूमि विधेयक फिर्ता,अर्जुननरसिंह र विश्वप्रकाशका किमजोंगवादी सोच , क... youtu.be/JhLW2oLAqE8?si… via YouTube

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

लामो समयदेखि unlisted IPO को कुरा उठाउदै आएको थिए अब चाहि आउला कि ; लगानी जुटाउन ‘इक्विटी क्राउड फन्डिङ’को व्यवस्था गर्दै धितोपत्र बोर्ड baahrakhari.com/detail/458329

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

V283 जलस्रोत विधेयक कांग्रेसको अडंगा कि सरकारको असावधानी?तराइको सुख्खा आ... youtu.be/0xyKtatyBts?si… via YouTube

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

मरेको जेफरी इप्स्टेनको भूतले ट्रम्पको वर्तमान खाला जस्तो पो छ त।

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

विश्वकै ठूलो चिनियाँ जलविद्युत परियोजना: नेपाललाई २ फाइदा, १ जोखिम| |Th... youtu.be/qRSyGWbHSzs?si… via YouTube

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

नेपाली राजनीतिमा social Engineering का प्रणेता वीपी तर आज नेकॅाको स्थिति र निर्णयहरुले आश्चर्यमा पारिरहेछ, कहॅा छ Social Engineering?ईतिहाशले सबैको मूल्यांकन गर्ला , परिणाम भने देखापरिरहेको प्रतीत हुन्छ।

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

आज त्रिचन्द्र स्ववियु सभापति गोविन्द कोइरालाले केमेष्ट्री विभागको हलमा युवाहरुसॅग केमेष्ट्री मिलाउने मौका दिनुभयो;धन्यवाद।विषय वित्तिय उद्यमशिलता र वर्तमान विश्व अभ्यास , कुरा कृप्टो देखि आर्थिक लोकतन्त्र सम्मका ।

नेपालका एक प्रौढ कम्युनिष्ट नेताले भौतिकशाष्त्रको नयॅा नियम पत्ता लगाएछन पानी खिचाइ स्थानन्तरण ; तु नोबेल पुरुष्कारलाई सिफारिस गर्ने कि ? डिसेम्बर आउन लाग्यो।

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

युवाहरूसँग अर्थराजनिती, भुराजनिती र समसामयिक विषयमा भएको छलफल - Arun Kumar Subedi (V284) youtu.be/raNQvHv27vs