🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profileg
🌹🌿अध्याय 🌿🌹

@Anusharmacharya

❣️जिन्दगी जिउने कला सिक्दै छु❣️
No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹

ID:1297507417958187009

calendar_today23-08-2020 12:14:42

10,6K Tweets

47,5K Followers

25,8K Following

🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

जिन्दगी भनेको
आफैले कोरेर बनाउने हो
मेहेनत गरे चित्र बन्छ अल्छी गरे बिचित्र
🌿🌿🌷🌷🌿🌿🙏🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

भक्तिको प्रधानता भएको कर्म र
ज्ञान सहितको जीवन सबै भन्दा उत्तम जीवन हो कृश्णाय गोबिन्दाय नमोनम:🙏❤️🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

संसार विश्वासकाे डाेरीमा अडेकाे छ । डाेरीकाे सानाे धर्सामात्र पनि चुँडियाे भने खटपट शुरु हुन्छ कामना 🌿☕️🌷🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

थाहा छैन होसमा छु या बेहोसमा
तर मनलाइ सम्हालेर धेरै दिनदेखि मौन छु
🌿☕️🌷☘️🎋🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

बेचिदिउ क्याहो
सबै पिडा हरु एकै चोटि
मृत्यु ले निकै राम्रो दाम दिदै छ
🤣🤣🌷🌷🙏🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

सस्कारलाइ शुद्धिकरणको माध्यम बनाउनु होस
कुलतमा कहिलै मन जानेछैन 🌷🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

पराइ लाई आफ्नो बनाउन
धेरै सजिलो छ !
तर आफ्नो लाई आफ्नै बनाइ राख्न
साह्रै गार्‍हो छ !!
बिहानी 🌿☕️🌷🙏🙏🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

मलाइ लाग्थ्यो कि अरुले नै सताइ रहेको छ
बास्तबमा म आफै मुसिबत हु आफ्नो लागि
🎋🌿☕️🌷🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

साधनाले प्रणाली को निर्धारण हुन्छ
नियमित सत्कर्म पनि साधना को उत्कृष्ट अभ्यास हो 🌿☕️🌷☘️🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

मैले अन्याय अत्याचार सहदै गए भने सजाय पाउने अथवा पाप भोग्ने तिमिले नै हो तिमिले सजाय पाउँदा दुखी हुने फेरि पनि म नै हो भने म माथी तिमी अन्याय अत्याचार गर्दै नगर बात खतम 🤣🌿🌷🙏शुभ बिहानी 🙏🙏🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

आशा कसैको नगर्नुस आफ्नो रफ्तार नछोड्नुस गन्तब्य प्राप्त हुनु मात्रै सन्तोस होइन गतिशीलता पनि जीवन को पाटो नै हो 🌿🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

सत्य अदालत मा बोलिनुपर्ने
त्यो पनि गिताको कसम खाएर
तर यहाँ सत्य त भट्टी मा बोलिन्छ
त्यो पनि हातमा दारुको गिलास लिएर
🤣🌷🤣🌿🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

बोलेर नथाक्ने मान्छेलाई पनि,
चुपचाप बनाई दिनेछ परिस्थितिले ❤️‍🩹
🎋☕️🌿🌷☘️🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

भगवान सङ्ग नडराए फरक पर्दैन
तर कर्म सङ्ग अबस्य डराउनु पर्छ
किन होला प्रतिक्रिया दिनुहोला !
❤️🌿☕️🌷🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

पुरुषहरूको धम्की बाट महिलाहरु डराउदैनन बरु आफू कसरी बलियो हुन सकिन्छ र पुरुषलाई आफ्नो बसमा कसरी राख्न सकिन्छ भनी योजना बनाउन थाल्छन र अझ बढी अटेरी र शक्तिशाली भएर निस्कन्छन चेतना भया !!
❤️🌿☕️🌷🙏🙏🙏🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

सपना देख्न छोड्नु हुदैन ।
सपनाले जिवनको आधा गन्तब्य तय गर्दछ ।
🌷☕️🌿🎋🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

गलत सम्झ्नु भन्दा पहिला
उसको अवस्था बुझौ
अनि आफ्नो धारणा बनाऔ
🌷☕️🌷☕️🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

एक अध्ययन अनुसार--------------
उमेर छदा श्रीमान श्रीमती बिच
राजीखुशी प्रयाप्त शारीरिक सम्बन्ध
हुन सकेन भने बुढेसकालमा मानसिक समस्या निम्तने प्रबल सम्भावना रह्न्छ
🌷🌷🙏🙏🌷🌷

account_circle