Pradip Khanal (@anjansathi2) 's Twitter Profile
Pradip Khanal

@anjansathi2

गित संगित सुन्ने साहित्य सिर्जना गर्न रुचाउने साथै कमेडी साे हरु हेर्न सुन्न मनपराउने म सादा जीवन उच्च विचार मनपराउछु । nepal.cri.cn

ID: 1401370915615563787

linkhttp://www.facebook.com/pradip.khanal.948/ calendar_today06-06-2021 02:51:34

581 Tweet

1,1K Followers

1,1K Following

Pradip Khanal (@anjansathi2) 's Twitter Profile Photo

काठमाण्डौको बसन्तपुरमा अबस्थित काष्ठमण्डपकाे मन्दिर मर्मतसम्भार पछि नयाँ स्वरूपमा......

काठमाण्डौको बसन्तपुरमा अबस्थित काष्ठमण्डपकाे मन्दिर मर्मतसम्भार पछि नयाँ स्वरूपमा......
Pradip Khanal (@anjansathi2) 's Twitter Profile Photo

दशैमा छुट्टी नपाउने कर्मचारी र श्रमिक हरुको लागि सेल्फी टिकाको ब्यवस्था गर् सरकार ।

दशैमा छुट्टी नपाउने कर्मचारी  र श्रमिक हरुको लागि सेल्फी टिकाको ब्यवस्था गर् सरकार ।
Pradip Khanal (@anjansathi2) 's Twitter Profile Photo

ग्यास्ट्रिक तथा कोलेस्ट्रोल सम्मका राेगहरु लाई केही दिनमै निकाे बनाउछ बिरे नुन, यस्ताे छ प्रयाेग गर्ने तरिका - Info Nepal infonpl.com/np/30556#.YbWD…

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

Pradip Khanal (@anjansathi2) 's Twitter Profile Photo

चिनियाँको स्वरमा फूलबुट्टे सारी-CRI nepal.cri.cn/20220114/54c38…

Pradip Khanal (@anjansathi2) 's Twitter Profile Photo

बालेन शाह र हर्क साम्पाङ ले गरेका कामको बारेमा मात्र कति समाचार हेर्नु र सुन्नु कहिले काँही अरु मेयर हरुले गरेका कामहरुको बारेमा यसरी नै जानकारी पाएमा कति खुशी लाग्ने थियो।

Pradip Khanal (@anjansathi2) 's Twitter Profile Photo

जसले जे भने पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक फिर्ता पठाएर एकदमै राम्रो गर्नु भएको छ। याे कदम नेपाल र नेपालीको हितमा छ।