Anita Thapa Magar(@AnitaThapaMaga5) 's Twitter Profileg
Anita Thapa Magar

@AnitaThapaMaga5

A radio worker
Anita Thapa Magar,Ramechhap Manthali

ID:1264831609095651328

linkhttps://www.youtube.com/channel/UCWA4iz6SrnidXNCH8NOe1Cw calendar_today25-05-2020 08:13:30

5,9K Tweets

37,5K Followers

1,7K Following

Anita Thapa Magar(@AnitaThapaMaga5) 's Twitter Profile Photo

नमिठाे बचन अनि व्यवहार गर्नेलाई यदि सधैं सुभभावना दिनुहुन्छ भने उसकाे ब्यबहारमा परिवर्तन पक्कै आउने छ 💜

account_circle
Lil Prakash Chand(@lilprakash) 's Twitter Profile Photo

म छोडेर जान्छु भन्छु
ती सम्झनाहरू।
बिर्सेर हिँड्छु भन्छु
ती दोबाटोहरू।
सकारौँ सोच्छु, ती आरोपहरू
एक मुष्ट धन्यवाद दिनुपर्ने बेला
बिछोड र तिरस्कारका लागि।
फेरि मन मान्दै मान्दैन,
र खोज्न थाल्छु यतैकतै
लुकामारी गरेका पलहरू।
यो कस्तो जालमा परेछ
माछा पनि।
केवल हल्लाइरहेछ झिरहरू।

account_circle
Anita Thapa Magar(@AnitaThapaMaga5) 's Twitter Profile Photo

पहिलाे राेजाई नै अन्तिम राेजाई हाे जिवनमा हाेस् या नहाेस् 🙏भए हुन्छ नभए हुदैन🙏

account_circle
Lil Prakash Chand(@lilprakash) 's Twitter Profile Photo

प्रश्न गर्दागर्दा थाकियो तर व्यवस्थामा सुधार भएन र पनि यही देशमा बस्न मन लाग्छ ।

account_circle
Lil Prakash Chand(@lilprakash) 's Twitter Profile Photo

जो मानिसरँग केही हुँदैन,
भन्न,देखाउन र सुन्न
केवल हुन्छ घमण्ड, कुण्ठा र आक्रोश।
यी तीन कुराले नै अक्सर
मानिसहरूलाई भड्खालोमा
पार्छ।

account_circle
Lil Prakash Chand(@lilprakash) 's Twitter Profile Photo

अब के होला त यो देशाँ । यस्तै झगडा गरेर मात्रै समय बिताउने हो भने चुनावमा कस्तो रणानीति बनाउनुपर्ला त साथीहरू ।

account_circle
Lil Prakash Chand(@lilprakash) 's Twitter Profile Photo

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छः अर्थमन्त्री ।
यो भाषण कति गर्नु मन्त्रीज्यू । ३७ दिनमा यतिवटा काम गरेँ भनेर सुनाउँदा राम्रो होला अब ।

account_circle
Anita Thapa Magar(@AnitaThapaMaga5) 's Twitter Profile Photo

नामकाे मात्रै आफ्ना भनिने पात्रहरू प्रति घृणा छैन बस सुभभावना र प्रगतिकाे अनन्य सुभभाब छ🙏
हरिॐ
Om shanti

account_circle
Anita Thapa Magar(@AnitaThapaMaga5) 's Twitter Profile Photo

सम्बन्ध विच्छेद्वकाे मुख्य कारण बिबाह हाे🤣
single life always rock❤️

account_circle
Anita Thapa Magar(@AnitaThapaMaga5) 's Twitter Profile Photo

लुम्बिनीमा ध्यान बिराट चक्र बिज्ञान
आज तेस्रो दिन❤️
हरिॐ

लुम्बिनीमा ध्यान बिराट चक्र बिज्ञान आज तेस्रो दिन❤️ हरिॐ
account_circle