𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile
𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵

@anamols

रुवाउनुमा तिनकै बढि हात हून्छ जो अक्सर भन्छन हॉसि रहनु तिमि हॉसेको खुब मन पर्छ🙏

ID: 428211157

calendar_today04-12-2011 13:42:31

1,1K Tweet

1,1K Takipçi

3,3K Takip Edilen

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

कुलत भएको भए छोड्न सक्थे होला तिमी त लत बनि सक्यौ कसरी छोड्न सक्छु !! ❤️❤️❤️❤️❤️❤️❤️❤️

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

आशा र विश्वास कहिलै गलत हुदैन ! यति हो को सँग आशा गरियो र कसलाई विश्वास गरियो भन्नेमा भर पर्छ!!

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

जति नै पीडा भएनी आफ्नो मनलाइ शान्तवना दिने भनेको केवल एकान्त र त्यो अधेरी रात मात्र हो😕

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

आफ्नै विशेषता हुन्छ नि हजुर समयले साथ दिएन भन्दैमा घडि सङ्ग कहाँ रिसाउन मिल्छ र...😔

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

सबको ओठमा हाँसो छरियोस् सबको मनमा हर्ष, .....नयाँ जोस र उमङ्ग बोकी आयो नयाँ बर्ष !! पुरा हुन् हजुरहरुको आकान्छ्याहरु, स्वच्छ रहुन भाबना.. नयाँ बर्स २०८२ सालको हार्दिक मंगलमय शुभ कामना !!❤️😘🎊

सबको ओठमा हाँसो छरियोस्
             सबको मनमा हर्ष,
.....नयाँ जोस र उमङ्ग
              बोकी आयो नयाँ बर्ष !!
पुरा हुन् हजुरहरुको आकान्छ्याहरु, 
स्वच्छ रहुन भाबना..
नयाँ बर्स २०८२ सालको 
हार्दिक मंगलमय शुभ कामना !!❤️😘🎊
𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

ढुंगेयुग बाट परिवर्तन हुँदै आएको मान्छे आज ढुंगाको मुटु लिएर बसेको छ ।🥺

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

अस्ताउने बेलाको घाम प्यारो हुन्छ रे ,म पनि कसो प्यारो नहुम्ला र एक दिन सबैबाट बिदा हुँदा 💔💔

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

झुक्नुको मतलब कहिल्यै इज्जत गुमेको होइन, हरेक बहुमूल्य वस्तु उठाउन झुक्नु पर्छ।

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

भगवान श्रीराम भन्नुहुन्छ- "शरीरको वजन बढे "व्यायाम" गर्नुहोस् ! मनको वजन बढे "ध्यान" गर्नुहोस् !! धनको वजन बढे "दान" गर्नुहोस्" !!

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

सम्मालिएर हिड़दा हिड्दै नराम्ररी ठेस लाग्यो, जून ढुंगा लाई म आफ्नो सम्झन्थेँ...💔

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, " जुन कुरा राम्रो लाग्छ ग्रहण गर, जुन कुरा राम्रो लाग्दैन त्याग गर चाए त्यो विचार, कर्म वा मान्छे नै किन न होस् !!"❤️

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

ठिकै छ सोजो हुनुको फाईदा तिमिले उठायौ । मन मरेपछि तिमी नै मरे पनि फरक पर्दैन म देखाइदिन्छु !💔

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

"आफुसंग भएको सम्बन्धलाई राम्रो बनाउन सिक्नुहोस्, किनकि दोस्रो मौका कहानीले दिन्छ जिन्दगीले हैन।" #GoodMorning

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

खाँचो सधै साथ दिने मान्छेको थियो जिन्दगीले आस देखाउने सँग मात्र भेट गराइदियो |

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

"चुरोट"को "धुवाँ"मा रमाउने सन्तानलाई के थाहा ?? "आमा"ले आगोको "धुवाँ"मा निसास्सिएर सन्तान हुएकाउदाको पिडा😥🙏

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

भोलि कहिल्यै आउँदैन भन्ने थाहा छ तर पनि जिन्दगी भोलि त राम्रो होला नि भन्ने आशमा कट्दैछ !❤️‍🩹

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

अनुहार घामले पोल्छ Sunscreen लगाउ भन्ने ऊ, मन पोल्दा के लगाउँने किन भन्दैन??🤔🙄💔

𝓑𝓱𝓾𝓳𝓪 𝓛𝓪𝓵 𝓟𝓸𝓾𝓭𝓮𝓵 सल्यानी जय भुमे🇳🇵 (@anamols) 's Twitter Profile Photo

जिन्दगीको हरेक ठक्करले एउटै पाठ सिकायो, बाटो र परिस्थिति चाहे जस्तोसुकै होस् भरोसा केवल आफूमा राख्नु ।❤️‍🩹🥺