❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile
❣️धुप_बत्ती❣️

@amrita_thapa1

❣️दियोको उज्यालो अनि धुपको सुगन्धसङ म प्रेम गर्छु❣️

DM❎

ID: 1235494390858018819

linkhttps://twitter.com/search?q=from%3A%40Amrita_Thapa1%20-filter%3Areplies&src=typed_query calendar_today05-03-2020 09:17:03

4,4K Tweet

929 Followers

94 Following

विवश (@anish1sapkota) 's Twitter Profile Photo

यत्र नार्यस्तु पूज्यन्ते , रमन्ते तत्र देवता।। अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ ,त्यहाँ ईश्वर रमाउँछ । - मनुस्मृति मनुस्मृति कामै नलाग्ने भनेर फलाक्ने डलरेहरूलाई यो कुरा चाहिँ थाहा छैन ।😫

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

“तपाई त्यही ठाउँमा जानुहोस् जहाँ तपाईको आत्मासम्मानमा कुनै आच आउदैन, चाहे सम्मान आफ्नाबाट मिलोस् या पराई ।”🙏💔🥹:( धुप_बत्ती❤️

Silent sage 🌺 (@iamofficial_16) 's Twitter Profile Photo

म घाँसी बन्न चाहान्छु ❣️ म गुमनाम रहेपनि म बाट प्रेरित हुनेहरु, सयौ बर्षसम्म करौडौको माझ प्यारा रहिरहुन ।🌷😍

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

“पिडाहरु समेट्दा समेट्दै खुसीहरु कुन दुनियामा बसाई सरिसकेछन् पत्तो पाईन्😢|”

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

“कमजोर पक्ष केलाई मलाई मजबुत हुन अग्रसर गराउने उसको साथ कसरी छोड्न सक्छु होला र म ।” 💔🥹:(

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

“प्रेम गर्नु र प्राप्त गर्नुमा फरक छ नि हजुर , अझ बहकिने मन सम्हाल्न झन् मुस्किल।” 💔🥹:(

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

“अरुको आड भरोसामा जिउनु भनेको मेरुदन्ड भाचिनु सरह रहेछ सरिर रहन्छ तर आफैमा भर हुन्न ।” 💔:(

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

अरुको आड भरोसामा जिउनु भनेको मेरुदन्ड भाचिएसरह रहेछ , सरिर त रहन्छ तर आफैमा भर हुन्न😕

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

बाहिर हास्दै भित्र पिडाको बोझ बोकेर हिड्न त्यति सजिलो छैन नि हजुर,सत्यको ढाकछोप अनि असत्यको मुकुट पहिरिने धेरै छन् यहाँ !!💔🥹 #धुप_बत्ती❤️‍🩹

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

“हेर्ने नजर र फेर्ने सास बिल्कुल फरक हुन् हजुर ,नजर झुकाउन सकिन्छ सास रोक्न सकिन्न !!”

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

अवचेतन मन अचेत सरिर विलिन आवाज अनि बढ्दो ढुकढुकी अनिन्द्रा साथै अनेकन सोचले ग्रसित मनोभावहरु म टक्क अडिएकी छु त्यही पर्खालमा जहाँ मैले टेक्नसाथ सबै गर्ल्याम्म ढल्छन् मेरो सपनाहरु क्षतविक्षत हुन्छन् म लड्दै छु परिवेशसँग आफैसँग पुनः जोड्दै छु टुटेको मनलाई गरि मलमपट्टी #मन😌

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

"हरेक व्यक्ति आफ्नै जिन्दगीका कलाकार हुन्,जहाँ धेरै पिडा थोरै खुसि अनि बाकि वनावटी हासो देखाएर बाचिरहेका हुन्छन् फरक यति हो यो कलाको कुनै पारिश्रमिक मिल्दैन ।" #Dhup_Batti📿🕉️

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

कसैले देखेको छैन भनेर अरुलाई छल नगर अदृश्य शक्तिरुपि महाशक्तिको दृश्टि सदैव तिमिमा रहेको हुन्छ त्यसैले सत्यकर्म गर् ,सबैको जिवनमा दुख दुविधा आउछ ,वस संयम रहन सक्नुपर्छ,अवस्य सुभदिनको आगमन हुन्छ हुन्छ। जयकाली📿🕉️❤️‍🩹

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

जस्तो गर्छौ त्यस्तै पाउछौ काडा रोपेर फुलको आश गर्नु वेकार हो । #karmareturnsback😊💫

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

माया दिनेलाई समय निकाल्नु सकेसम्म सधै सद्भभाब देखाउनेलाई निहाल्नु सकेसम्म सधै घृणा गर्नेलाई दिल भित्रैबाट हटाईदिनुपर्छ हैत अघाद प्रेम गर्नेहरुलाई सम्हाल्नु सकेसम्म सधै प्रेमलाई खेँलाचि मान्नेहरु बजारिन्छन जताततै फरक पात्रको एकिन गरिहाल्नु सकेसम्म सधै #शुभसमय_आत्मिय_मनहरु🌷🙏

❣️धुप_बत्ती❣️ (@amrita_thapa1) 's Twitter Profile Photo

"अहंकारले नजितेको युद्द मायाले जित्न सकिन्छ,बस धृड अठोट हुनुपर्यो।" सुभसन्ध्या🌅