Dr. Amresh Kumar Singh
@amreshjnu
Official x account ,Doctor of philosophy international relations & affairs ,Member of Federal parliament
ID: 1474106346
01-06-2013 08:12:25
246 Tweet
3,3K Followers
105 Following
डा. राजिब झा लेख्नु हुन्छ, " काठमाडौंमा गफ बिक्न छाडेपछि, आफ्नो क्षेत्रमा 'जेन-जी' (Gen-Z) सँग डराएर रातारात गगन थापा Gagan Thapa मधेस झर्नु - के यो हाम्रो मधेस प्रतिको सम्मान हो कि अपमान? ३५ वर्षसम्म सत्ताको मोज गर्ने, तर संकट पर्दा मधेसलाई "सेफ ल्यान्डिङ" गर्ने थलो सम्झिने?
दुई मतपत्रमा घण्टी छाप भ्रस्टाचारीहरु को पतासाफ। सर्लाही -४ गगन पत्तासाफ 🔔😊 Dr. Amresh Kumar Singh
चुनावअघि Dr. Amresh Kumar Singh का ७ भविष्यवाणी - मधेशी दलको पसल बन्द - रास्वपाको १६० सिट -सरकार बनाउन वैशाखीको चाहिन्न - समानुपातिकमा ५० लाख बढी भोट आउँछ - गगनलाई १० हजार बढी मतले हराउँछु - कांग्रेस प्रत्यक्षमा २५ सिटमा सिमित - कम्युनिस्टहरूको हरिबिजोग हुन्छ