
Amod Pyakuryal
@ampyakuryal
Observer of all things interesting! #Angaalo ukaalo.com
ID: 263279086
09-03-2011 18:59:20
6,6K Tweet
1,1K Followers
680 Following


बर्सेनि सडकमा हुने दुर्घटनामा बालबालिकाको मृत्यु र घाइते हुनु भवितव्य जस्तो लाग्छ, तर यसका पछाडि अभिभावकको लापरबाही डरलाग्दो छ। साथै बालबालिकाहरू हानिकारक, विषालु धुवाँ र ग्यासको सम्पर्कमा आउँछन् जसले दीर्घ रोगहरू निम्त्याउन सक्छ। Kiran Dahal, Upendra Aryal ukaalo.com/news/20250527-…

बर्सेनि सडकमा हुने दुर्घटनामा कलिला बालबालिकाको मृत्यु र घाइतेको आँकडा झट्ट हेर्दा भवितव्य जस्तो लाग्छ, तर यसका पछाडि अभिभावकको लापरबाही सबैभन्दा डरलाग्दो छ। Kiran Dahal Upendra Aryal ukaalo.com/news/20250527-…


Ukaalo मा मेरो लेख छापिएको छ रे! अब त आफैंलाई लेखक भन्न डर लाग्दैन होला 😄 यस्तो अवसर दिनुभएकोमा धन्यवाद र आभार! 🙏📝 #लेखन #प्रकाशन #कृतज्ञता #Nepal Amod Pyakuryal प्रकाश अजात



२०७७/७८ बाट शुरू भएर २०८२/८३ मा सम्पन्न हुने ललितपुर महानगरको प्राइड प्रोजेक्ट राजकुलोको सबलीकरणभन्दा सप्तपातालमा पानी झार्नेमा केन्द्रित छ। यसबाट ठेचो, सुनाकोठी र चापागाउँक्षेत्रका पोखरी मात्र होइन, जनजीवनसमेत प्रभावित बनेको छ। prabita shrestha ukaalo.com/art-and-cultur…

बिकल्प नालाको बाटो थियो त्यो पनि ध्वस्त… 😡 गज्जब सरकार 👏🏼 Hello Sarkar, Government of Nepal

“हिजो जाहेरीकर्ता रुक्सना खातुन (ओसी अख्तरकी आमा) को न्यायको लडाईं लडिरहेकै बेला गोली हानेर हत्या गरियो। त्यो कसले गर्यो भन्ने अहिलेसम्म खुलेको छैन। आलम र उसका मानिसले अब जे पनि गर्न सक्छन्। फक्राउ पर्दा प्रहरीलाई धम्की दिने मानिसले हामीलाई जे पनि गर्न सक्छ,” उनले भने। बीपी अनमोल

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार, देशभर करिब आठ हजार बिरामी अंगदाताको पर्खाइमा छन्। भक्तपुरस्थित, प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएकाबाट निकालिएको अंग कुर्ने नै एक हजारभन्दा बढी छन्। Sagar Budhathoki 🇳🇵

समुद्रमा क्लाउनफिस मात्र छोटो र सानो भएको होइन। लामो समयदेखि गरिएका अन्य अध्ययनले पनि विश्वभरका धेरै समुद्री माछा औसतमा साना हुँदै गइरहेको देखाउँछन्। Kiran Dahal #FindingNemo #nemo ukaalo.com/news/20250528-…







हरिबिजोग मनोदशा : ट्रम्प जालान् र छिरौंला अम्रिका ! Abhash Budhathoki Ukaalo subel khaling bhandari Abinash ** ukaalo.com/news/20250603-…