✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile
✍️सानी अधिकारी🇳🇵

@adh_sangita01

सच्चाई मेरो मौनतामा छ,व्यवहार म मान्छे हेरेर गर्ने गर्छु!! रुचि:साहित्य,राजनीति

#NO_DM🚫

instagram.com/sangitaadhikar…

ID: 1303587332772098048

linkhttps://twitter.com/search?q=from%3AAdh_Sangita01%20-filter%3Areplies&src=typed_query calendar_today09-09-2020 06:53:42

4,4K Tweet

4,4K Followers

1,1K Following

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

मायालु व्यवहार, शिष्ट बोलीवचन र अनवरत प्रेम भएको सम्बन्धलाई मिठासपूर्ण बनाउन चक्लेटको आवश्यकता नै पर्दैन। #Chocolate_day 🍫

𝙋𝙖𝙢𝙢𝙮 ✨️ (@_pammy_ds_) 's Twitter Profile Photo

Unhealed trauma will sometimes give you a high tolerance threshold to toxic behaviour. Just because you can handle it well doesn't mean you have to accept it.

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ।मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ।त्यसैले हिम्मत नहार्नु नै ठूलो कुरा हो।

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

जब कसैसँग आत्मियता अनि सामिप्यताको दुरि बढ्छ तब सुन्यता र सन्नटा एकैपटक छाँउछ जिन्दगीमा।

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

नेपाल सरकारले कूटनीतिक माध्यमबाट निर्दोष नेपालीहरूलाई हमासको कब्जाबाट छुटाउन अविलम्ब पहल गर्नै पर्छ। PMO MOFA of Nepal 🇳🇵 Hello Sarkar, Government of Nepal

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

म सफेद थिए तिमी रंगीन, तिम्रा झुटको अनेक रंगहरुसँग घुल्न कोशिस गरे, अन्त्यमा न सफेद हुन सके,न रंगीन नै.....

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

मैले बाँच्न डोरीको व्यापार गरेको छु, कोही मर्ने हेतुले किन्न नआए हुन्थ्यो। प्रदिप रोदन

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

टिक्दैन घमण्ड एकदिन चुरचुर हुनेछ, जल्दै गरेको यो दाउरा पनि कुनैदिन जिउँदो रूख थियो!! अल्टर सरकार

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

छरपस्ट छन सपनाहरू सम्हालन फुर्सद छैन नदेखेको भोली कै चिन्ता छ मान्छेलाई आजको कुनै कदर नै छैन।

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

जीवन सास फेर्न मात्र होइन,आँखामा केही सपना र मनमा अपेक्षा हुनु पनि जरुरी छ।

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

शिर उठाएर बाँच्ने रहर त मलाई नभाको हैन नि Mobile हातमा भएपछी निहुरिनै पर्नी रैछ।😂

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

धेरै त जान्दिनँ म प्रेमको बारेमा, बस् तिमिलाई अगाडि देखे मेरो खोज समाप्त हुन्छ।

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

सास छ र त सानो सानो कुरा ले मन दुख्छ, जुन दिन सास ले साथ छाड्छ त्यो दिन आगोले पनि पोल्दैन।

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

सबैलाइ शब्द बाट मुल्याङ्कन गर्नु अन्याय हुन्छ, शब्द कडा हुनेको मन कमलो हुन पनि सक्छ।

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

बोल्दा बोल्दै नभनेका कति कति कुराहरू जिन्दगीमा तिमीलाई बुझाउन मन छ :)

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

सुस्तरी चलि रहने बेखबर छन बतासहरु थुप्रिएर जिन्दगीका बसेका छन हताशहरु सुख दुःख छन अनेक, थरी थरि परिभाषा मौसमी रंगहरुले भरिएका छन् निराशाहरु !!