अचुत खड्का (@achutk10) 's Twitter Profile
अचुत खड्का

@achutk10

देख्छु, सोच्छु र आफ्नै शैलीमा लेख्छु ।

ID: 1630038156

linkhttp://instagram.com/achut_khadka calendar_today29-07-2013 10:37:35

70,70K Tweet

26,26K Followers

605 Following

अचुत खड्का (@achutk10) 's Twitter Profile Photo

दु:खले कहिलेकाही 'सुझाव' होइन 'साहारा' खोजेको हुन्छ ।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

भूत भन्दा बढि भविष्य भएको प्रधानमन्त्री खोजेकोछ देशले, बाँकि सब deathwish.

अचुत खड्का (@achutk10) 's Twitter Profile Photo

जति हेर्दा पनि अल्छी नलाग्ने ; आमा, मेस्सि र उनको तस्वीर ! 😍 #VamosArgentina 🇦🇷

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

जति हेर्दा पनि अल्छी नलाग्ने ; आमा, मेस्सि र उसको तस्वीर ! 😍 #VamosArgentina 🇦🇷

महेश क्षेत्री (@maheshdai_) 's Twitter Profile Photo

एकाघरमा बस्ने, एउटै ओच्छ्यानमा सुत्ने श्रीमान श्रीमतीलाई जन्मदिनको वा एनिभर्सरीको शुभकामना बिहान उठेपछी गर्लम्म अँगालोमा बाँधेर दिनु नी, किन यता सँजालमा अनेक फुलबुट्टे तारिफ गर्दै माया प्रेम देखाउनु? प्रेमको हकदारलाई सामुन्ने प्रेम जताउने हो, यता त तमासा मात्रै देखाउने हो। #कुरो

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मेरो मासुमियतको अपमान गरियो, म बदला लिन चाहन्थेँ, तर यो स्वार्थी दुनियाँमा आफैलाई बदलीदिए...!! #हिसाब_बराबर

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

अरुको पाइतालामा आफ्नो यात्रा नाप्न खोजियो भने कि त लढिन्छ कि पछि परिन्छ । हिंड्ने भनेको आफ्नै गति लिएर हो । आफुलाई आफुले उछिने आँफैसँग खुशी हुने हो । आफुसँग आफु छुटे आँफैलाई पर्खिने हो।

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

गयाै र साेध्दैछाै के छ भनी हालत उस्तैछ देख्न छाडिदिए सबै सपनी हालत उस्तैछ स्थिति सुधार्न बदलियाै तिमी तर सुध्रिएन बदलिन खाेज्दैछु म पनि हालत उस्तैछ!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मनमा अलिकति पनि रहर भरेन र..? तिम्रो मनले, मेरो बन्ने मन, गरेन र..? हरपल तिमीसंगै थेँ,माया गर्थेँ,बुझ्थ्यौ; केही बाध्यता थ्यो? या म,मनै परेन र...?? #yuman

अचुत खड्का (@achutk10) 's Twitter Profile Photo

जिवनमा अप्ठ्यारा चुनौतीहरू दु:ख दिनमात्र होईन, आफ्ना साथी र शत्रू छूट्याउन पनि आउॅछन् !!