Aakash Kc (@aakashk36492251) 's Twitter Profile
Aakash Kc

@aakashk36492251

ID: 1457853567814021123

calendar_today08-11-2021 23:33:06

18 Tweet

36 Followers

142 Following

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

मेरो नाममा निम्तो आएको भए म उनको बिहेमा जानेथिए ,धितमरुन्जेल हेर्ने थिए !मन साटियो ,उनी हिडिन ,म पर्खिरहे !!

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

तिम्रा खुशीहरुमा रमाउने आदतले कतिखेर आफ्ना खुशीहरुले नेटो काटेछन पत्तै भएन !

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

सवालको जवाफ दिनु (रिप्लाई) र गफगाफ गर्नुमा फरक हुन्छ नि निरमाया😘

Arati (@arat9i) 's Twitter Profile Photo

तिमी लाई भन्न अब केहि छैन, सक्छौ भने मेरो मौनता नै पढ्नु तिमीले ... ✍️🤧

Arati (@arat9i) 's Twitter Profile Photo

बेवास्ता गरेर तिमी थाक्दैनौ भने, तिमी लाई वास्ता गरेर म कसरि थाक्न सक्छु र प्रियतम? 🙄😍

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

आँसु आयो भने आफैं पुछ्नु यदि अरु कसैले पुछे भने, सम्झौता गर्नेछन्।

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

चङ्गा र जिन्दगीमा एउटा समानता हुन्छ उचाईमा भए मात्र दुनियाँले वाह-वाह गर्छन् !!!

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

बिन्ती घाँटी काट्ने कुनै उपाय भए भनिदेऊ,, मलाई रात काट्न निक्कै गाह्रो हुँदै छ,,। 😓😓💔💔 #शुभसपनि

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

तिमीलाई सम्झिदा आफैलाई भुल्ने ,यो के रोग लाग्यो नि निरमाया मलाई ??

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

अब तिम्रा कृयाकलापमा एत्रोनी `रियाक्ट´ गर्दिन भन्यो ,मासाला मन मान्दै नमान्ने !

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

तिम्रो अघि लाएक बनेर देखिने सपना पनि बर्षौ देखि अधुरो छ ,निरमाया !

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

साइनो बिनाको सम्बन्ध लाई के नामाकरण गरिएको छ थाहा भएन,यद्यपि यो सम्बन्धले पनि पोल्छ ,मज्जाले पोल्छ

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

जन्मजातै ''सरिप´´ भएर पो ,नत्र "बोका " को गुण हामीसङ्ग पनि नभएको होइन,झन छिप्पीएको !😋😋

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

प्रतिक्रिया नदिएर चुप्पलाएर बस्नु, एस्को मतलब सब ठिकठाक छ भनेर बुझ्नु तिम्रो गलत अन्दाज हुन सक्छ साइबा !

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

प्राइमरी बन्नु ,हायर बन्नु तर जिन्दगीमा कोसैको सेकेण्डरी नबन्नु बिद्द्यानास मर्नु न बाच्नु हुनेरैछ यार !

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

जुनसुकै डे होस अन्तिम बिन्दु भनेकै फिजिकल रिलेसन नै हो बिस्वास छ भने गाउँ भए खोल्साखोल्सी,शहर भए गेस्टहाउस जिन्दाबाद !!भ्यालेन्टाइन भनेर नौटङ्की देखाइरनु पर्दैन ।

Aakash Kc (@aakashk36492251) 's Twitter Profile Photo

म बाटो खन्दै गर्छु,तिमी खेदो खन्दै बस ,मैले खनेको बाटोमा तिम्ले मोटर गुडाएको हेर्दा म मज्जाले हास्नेछु !!