jeevan (@1996jeevan02) 's Twitter Profile
jeevan

@1996jeevan02

please follow me also ####im new here #####

ID: 1393142925761015811

calendar_today14-05-2021 09:56:00

574 Tweet

112 Takipçi

182 Takip Edilen

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌹🙏 शुुभ रविवार ॐ सुर्याय नम:🌹🙏 जब मैं हार रहा हाेता हू तब भी मुस्कुरा रहा हाेता हू क्याेंकि जानता हूं मेरे पीछे काैन खडा है ॐ सुर्यदेवाय नमाे नम: ॐ सुर्य नारायण नमाे नम: 🌹🙏 शुभ प्रभात 🌹🙏

🌹🙏 शुुभ रविवार ॐ सुर्याय नम:🌹🙏
             जब मैं हार रहा हाेता हू 
    तब भी मुस्कुरा रहा हाेता हू क्याेंकि 
              जानता हूं मेरे पीछे 
                  काैन खडा है 
          ॐ सुर्यदेवाय नमाे नम:
       ॐ सुर्य नारायण नमाे नम:
          🌹🙏 शुभ प्रभात 🌹🙏
jeevan (@1996jeevan02) 's Twitter Profile Photo

सबै भन्दा अलग छौ प्रिय तिमी मबाट चाहिँ कदापि अलग नहुनु है 🥺😩

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

हारपछि जीत हुन्छ भन्छन्। एकपटक त भन्दे न ए जिन्दगी," कति पटक हारेपछि जीत हुन्छ ..l🥺😩❤️‍🩹

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

कुकुर तिहार को उपलक्ष्यमा कुकुरको पूजा गर्दै।।।

कुकुर तिहार को उपलक्ष्यमा कुकुरको पूजा गर्दै।।।
jeevan (@1996jeevan02) 's Twitter Profile Photo

लक्ष्मी भित्राउन घर छोडेको सबै लक्ष्मीहरुलाई पनि तिहारको शुभकामना!!❤️‍🩹

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

हजुरहरू माथि कसैको नजर नलागोस्। सधैं अनुहारमा खुसी मनमा शान्ति छाओस्। Happy Tihar for all my x family ...

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

मायाको आश त्यस्लाई मात्र देखाउनु जसलाई जस्तोसुकै परिस्थितिमा पनि आफुले निभाउन सक्ने क्षमता आफुमा हुनुपर्छ अरुमा होइन!!!

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

पर्दा काेहि हुदैन नपर्दा सबै म छु मात्रै भन आउछन🥹🥹

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

हे लक्ष्मी माँ सिर्फ एक ही प्रार्थना है आपसे धन बस्से ना बस्से पर राेटी के लिए काेई ना तस्से...!! जय लक्ष्मी माता दी लक्ष्मी पुजाकाे शुभकामना सबै मित्रहरू मा 🌷🙏 शुभ साँझ 🌷🙏

हे लक्ष्मी माँ सिर्फ एक ही प्रार्थना है आपसे 
धन बस्से ना बस्से पर राेटी के लिए काेई 
                   ना तस्से...!!
           जय लक्ष्मी माता दी 
 लक्ष्मी पुजाकाे शुभकामना सबै मित्रहरू मा 
            🌷🙏 शुभ साँझ 🌷🙏
Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🥀🙏 शुभ मंगलबार जय श्री गणेश नम:🥀🙏 #ॐ_श्री_गणाधिपतये_नमः #ॐ गं गणपतये नमाे नम:: #ॐ_श्री_गणेशाय_नमः 🥀🙏 शुभ प्रभात 🥀🙏

🥀🙏 शुभ मंगलबार जय श्री गणेश नम:🥀🙏
              #ॐ_श्री_गणाधिपतये_नमः 
                #ॐ गं गणपतये नमाे नम::
                #ॐ_श्री_गणेशाय_नमः 
                🥀🙏 शुभ प्रभात 🥀🙏
jeevan (@1996jeevan02) 's Twitter Profile Photo

अर्को जुनि छ भने मेरो भागमा पनि बहिनी राखिदिनु है भगवान🙏मलाइ धेरै रहर छ बहिनीको माया र साथ कस्तो हुन्छ भनेर महसुस गर्न यो जुनि यस्तै भयो😔😔

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

सायद भाग्य मै नभएर होला, तिमि र म एक हुन सकेको छैन....!🥺

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

तिहारको मिठाई खान आउनु।।।। साह्रै मिठो छ। 🤤🤤

तिहारको मिठाई खान आउनु।।।। साह्रै मिठो छ। 🤤🤤
jeevan (@1996jeevan02) 's Twitter Profile Photo

परदेशमा, कहिलेकाहि मन बडो अस्थिर हुन्छ । लाग्छ यहि पल अन्तिम हो।मनले सबैभन्दा नजिक ठानेको मान्छेलाई Message गर्यो Reply आउदैन् ।Call गर्यो, Received हुदैन ॥अजिब छ है यो Mobile पनि अनि उस्तै छु म पनि अरुको जरुरतमा जतिबेलै उपलब्ध भैदिन्छु अनि आफ्नो पालोमा कोहि न कोहि।।।🥹🥹🥹🥹🥹🥹

परदेशमा, कहिलेकाहि मन बडो अस्थिर हुन्छ ।
लाग्छ यहि पल अन्तिम हो।मनले सबैभन्दा नजिक ठानेको मान्छेलाई Message गर्यो Reply आउदैन् ।Call गर्यो, Received हुदैन ॥अजिब छ है यो Mobile पनि अनि उस्तै छु म पनि अरुको जरुरतमा जतिबेलै उपलब्ध भैदिन्छु अनि आफ्नो पालोमा कोहि न कोहि।।।🥹🥹🥹🥹🥹🥹
jeevan (@1996jeevan02) 's Twitter Profile Photo

सुन्दरता त केवल समयको आकर्षक मात्र हो, मन जित्न त व्यवहार नै राम्रो हुनु पर्छ..।

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

लाइफ मा को आयो को आएन एसले फरक पर्दैन उसले के गर्छ तेस्मा फरक पर्दो रैछ साथी 😭