अन्तरिम सरकार बनाउन आव्हान राष्ट्रपतिले गर्ने हो कि सेनाले?गणतन्त्र नेपाल हो कि सैनिक शासन नेपाल हो??
बुझिएन त!
गणतन्त्रको ठेकेदार हरु केहि बोल्दैनन त!!
#hellojholeharu
यदि बुझेर अगाडि बढ्ने महिला छ भने उसको हठ को अगाडि कसैको बाउको केहि लाग्दैन्।त्यहि ठाउँ मा पुरुष वा अन्य कोहि थियो भने लटर पटर पारेर ढिसमिस भैसक्थ्यो।महिलाले चाहयो भने त्यो घर स्वर्ग पनि बनाइदिन्छ्।women power 💪💪❤️
प्रतिनिधि सभा विघठन गर्न राष्ट्र्पति सहमत,शुसिला कार्कि पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकोमा बधाइ🎉
बधाई युवा शक्ति (Zen Z)
समय अनुसार परिवर्तन हुन नचाहने ,भ्रष्टाचारमा लिप्त हुने र युवा शक्ति लाइ अगाडि बढन नदिने राजनैतिक दललाइ गतिलो झापड!
देशको यो परिस्थिति मा आमाको साथ निकै गहकिलो छ,भोलि यो भएन त्यो भएन भन्निको आवाज आउन नदिन सम्पुर्ण छोराछोरिहरुले आमालाइ जहाँ जसरी सकिन्छ त्यसरी नै हातेमालो गर्नु पर्छ,सन्तानको साथ भए आमाको काख सधै न्यानो हुनेछ❤️🙏🇳🇵👑
#highlighteveryone
#PrimeMinister🙏🇳🇵
प्रधानमन्त्रीको सपथ लिएपछि घर फर्कदै गर्दा पनि मैले प्रधानमन्त्री शुशिला कार्कीको अनुहारमा चमक देख्न सकिन । शायद आफूले खुट्टा कमाउदा देश नै जाने डरले जवरजस्त खुट्टा टेकिरहेकी छिन् उनले । उनको काँधमा अपर्जट आएको जिम्बेवारीले होला मलिन र गम्भीर देखिएकी छिन् । केही दिनअघि मात्र सवै
प्रचण्ड र शेरेको घरमा भेटिएका अथाह नोटका थुप्रोलाई भ्रष्टाचार हैन ती घरहरु भित्र प्राकृति रुपमै पैसा पलाउथ्यो भन्न बेर लाउदैनन घुचुङमा आँखा र घुडामा दिमाग भएका झोलेहरुले।😂🫣