Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profileg
Sabin Kc(+AB)

@kcsabin2014

Complete faith in honesty towards deeds is my identity❣️
#Motivational_Thought
#Freelance_writer #literary_lover

ID:3634841474

calendar_today21-09-2015 06:12:26

134,1K Tweet

21,3K Takipçi

14,5K Takip Edilen

Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

श्री वक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा।
निर्विघ्नं कुरु मे देव सर्व-कार्येशु सर्वदा!!
ॐ श्रीम गम सौभाग्य गणपतये।
वर्वर्द सर्वजन्म में वषमान्य नमः॥
ॐ जय श्री गणेशाय नमो नम🙏❣️
🙏
☕️❣️

श्री वक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा। निर्विघ्नं कुरु मे देव सर्व-कार्येशु सर्वदा!! ॐ श्रीम गम सौभाग्य गणपतये। वर्वर्द सर्वजन्म में वषमान्य नमः॥ ॐ जय श्री गणेशाय नमो नम🙏❣️ #नमस्कार🙏 #शुभ_प्रभात☕️❣️
account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

स्वर्थको दुनियामा वफादारीता भेट्न दुर्लभ छ। यदि तपाइँ कहिँ कतै यसलाई भेट्टाउनुहुन्छ भने सुरक्षित राख्नुहोस्। सकारात्मकताको संदेश बाहक बन्न सक्छ।
🌹
🙏
☕️❣️

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

जीवन रहर संगै बाध्यता हो,जीवन समस्या संगै समाधान हो,जीवन खोजी संगै प्राप्ती हो, जीवन हासो,खुसी संगै रोदनको संगम!हो जीवन सबै कुराको बेजोड संगम हो,त्यसैले कहिले सुन्दर लाग्छ कहिले उराठ।यी सबै कुराको संगमले सिकाउने एउटै पाठ हरेक परिस्थितिमा जिउन सक्नु नै हो।
🌹
☕️❣️

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

सबै भन्दा महत्वपूर्ण कुरा देशको सुचना बिदेशमा सुराकी गर्ने कुन चाहिँ रास्ट्र घाती रहेछ त्यो पर्दाफास हुनु पर्‍यो।अब बोल्ने मात्र होईन,आफू माथिको आरोप गलत सावित गर्दै एक एक फाईल खोलेर आफुलाई प्रमाणित गर्ने मौका छ रविलाई। यो केकल रवि र गगनको व्यक्तिगत लडाईमा सिमित नबनोस।

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

संसदमा बोल्दै रवि लामिछानेले त्रिचन्द्र कलेजको पार्क निर्माणमा भएको भ्रष्ट्राचारदेखि बाख्रा पालनमा अनुदान खाएको,घडि चोरेकाे,राताे पासपोर्टकाे कुरासम्म उप्काउँदै यी सम्पुर्ण कुराको छानबिनका लागि तयार रहन चुनौती दिएका छन् । रवि र गगनको लडाईले ठुलै जरो हल्लिएला जस्तो छ।पर्खौ र हेरौ।

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

विवाद सबै पार्टिमा छन्,ब्रह्मलुट सबैले गरेका छन्।तर यहाँ एउटापात्रले आफुलाई लागेको आरोपबारे संसदमा बोल्छु भन्दा तान्डपनृत्य देखाउने पार्टि लोकतान्त्रिक?एउटा व्यक्तिसंग यसरी कायर हुनुपर्ने अवस्थामा किन पुग्यो काङ्ग्रेस?नैतिक मूल्य/सिद्धान्तहिनता पतनको बटो हो भन्ने कस्ले बुझाइदिने?

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

कथा पुर्ण नहुदै बाटो मोड्ने पात्र पर्यो भने त्यो कथा हमेसा अपुर्ण बनिदिन्छ ! प्रेम होस वा कार्यगत एकता, यसमा कुनै कुराले उल्लेख्य महत्व राख्न सक्दैन ! चाहे पछिका दिनमा जति सुकै प्रयास किन नहोस !
🌹
🙏
☕️❣️

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

अन्ततः निर्दोष ठहरिए सन्दिप लामिछाने! जिल्ला अदालतको फैसला उच्च- अदालतले उटाईदियो।

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

'आशावाद' मनव जीवनको सबैभन्दा महत्वपूर्ण गुण हो, जसको सम्बन्ध हामिले प्राप्त गर्ने सफलता र खुशीसंग अन्य कुनै कुराभन्दा बढी रहेको हुन्छ । त्यसैले निरासाको तप्कालाई हमेसा आशाको दियोले सजाउने प्रयास गरौं!
🌹
🙏
☕️❣️

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

पक्राउ पुर्जी जारी भएका पंचा सिंह सहित ५ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय,जिबि राई सवाल प्रती के बोल्नु खै।प्रतिपक्षमा बस्दा प्रश्न गर्न सजिलो,ठाउँमा पुगेसी हदै गाह्रो।राजनितिको रामराज्यमा दन्डहिनता अरु मौलाउनु पर्छ।आखिर सत्ताको स्वादभित्र दुख गरेर खल्लोपन किन मिसाउनु!
आएरे/खाएरे

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

कैलास सिरोहियाले आफ्नो कम्पनी नै पिच्छे फरक-फरक नागरिकता नम्बर प्रयोग गर्ने गरेको खुलेको छ।आज सम्म यिनको कर्तुत खोतल्ने ल्याकत कोहिले नराख्दा यिनी मैमत्ता हत्ती बने।अब त्यो छुट छैन।मिडियाको आडमा नेपाल र नेपाली माथी यिनको कु दृस्टी छर्लङ्ग छ।प्रहरी अनुसन्धानबाट यिनको जरो खोतलियोस।

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

जीवन यात्रा परिवर्तन हुन्छ यदि तपाइँ मनै देखि परिवर्तन गर्ने निर्णय गर्नुहुन्छ र सोही अनुरुप कार्य सम्पादन गर्नुहुन्छ भने। सहज नहुन सक्छ तर यो पक्का छ । यसमा तपाईको सार्थक प्रयासको मुख्य भुमिका रहन्छ ।
🙏
☕️❣️

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

हरेक सुन्दरताको लागि देख्ने असली अँखा हुनुपर्छ,हरेक सत्यताको लागि सुनिदिने वास्तविक कान हुनुपर्छ,हरेक बिचारको लागि मनन गर्ने स्वच्छ मन हुनुपर्छ अनि हरेक मायाको लागि त्यसलाई स्वीकार्ने सुन्दर मुटु हुनुपर्छ!जहाँ सम्पुर्णताले एक अध्याय कोर्दछ।
🌹
🙏
☕️❣️

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

म आफैँमा सबथोक हु , र त्यो सबथोक तपाईंको लागी केही पनि होईन ! यो सत्य हो, र सत्य नै भ्रम हो!कतिपय अबस्थामा भ्रम नै साचो अर्थको भाव बनिदिन्छ ! त्यसैले म भित्रको हामीलाई जगाईराखौ जहाँ भ्रमको तप्काले पनि साचो अर्थको खोजी गर्न सकोस! 🌹
🙏
☕️❣️

account_circle