💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profileg
💖गंगा✍️✍️

@FunneyJ

आफूले अरुलाई हेर्ने नजर सकरात्मक हुनु पर्छ बाँकी संसार आफै सुन्दर देखिने छ। 💐💕

ID:1259311514722250752

linkhttps://twitter.com/search?q=from%3A@FunneyJ%20-filter%3Areplies&s=09 calendar_today10-05-2020 02:37:41

45,7K Tweet

9,4K Takipçi

5,0K Takip Edilen

💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profile Photo

नेपालमा टाईसुट लगाएर पहुंचको भरमा खार्दा माला लगाउने विद्वान हरुको औकात समाजिक सन्जालमा प्रष्ट देखियो🤣🤣🤣

account_circle

भन्छन नि रगत को नाता भन्दा भाबनाको नाता गहिरो हुन्छ!!!

account_circle
💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profile Photo

नायक हमेशा दुश्मन संग लड्छ ! नालायकहरू हमेशा आफ्नै संग लड्छ💐💐💐

account_circle
💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profile Photo

नेपालमा टाईसुट लगाएर पहुंचको भरमा खार्दा माला लगाउने विद्वान हरुको औकात समाजिक सन्जालमा प्रष्ट देखियो🤣🤣🤣

account_circle
💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profile Photo

दाइ निकै कोमल मनका छन् भन्ने सुनेको तर निकै कडा हुँदै गए त।🤣🤣

झुटको आयु छोटो हुन्छ ! एक दिन सत्यको अगाडि झुक्नै पर्छ। 🙏शुभ बिहानी🙏

व्यवहार आफूले बिगारेर दोष माकुरा को जालोलाई दिनु हुँदैन !!🙏शुभ बिहानी🙏

मातातीर्थ औसीको अबसरमा जिवनको सर्वाधिक महत्वपूर्ण व्यक्ति मेरी आमा प्रति उच्च सम्मान । 🙏शुभ बिहानी🙏

account_circle
💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profile Photo

बुढापाकाले सधैँ भन्ने गर्छन्
“हरेक कुरामा सास रहुन्जेल आस गर्न छाड्नु हुँदैन”।

श्रीकेश निस्केको पनि धेरै समय भयो। यसको विज्ञापन हेर्दा त लाग्छ सबैको तालुमा रौँ आयो जस्तो तर अझै पनि सबैलाई तक्लु नै देख्छु? यो पनि सोझा मान्छेको धन लुट्ने षड्यन्त्र त होइन??

नेपालमा पहिला राजतन्त्र थियो !!अहिले केहि राजाहरूको तन्त्र छ !

राम्रो सँग बाटो काट्न नजान्नेहरु कुरा काट्दै हिड्छन ! 🙏शुभ बिहानी🙏

यो अप्रेसन नगरेसम्म बच्चा जन्मिँदैन भन्ने भनाइ मान्छेमा मात्र लागू हुने हो ?? डाक्टर साप जनावरमा लागु हुदैन है??

account_circle