रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

छोरी वा छोरा, राष्ट्रियता दुवैमा समान हुन्छ। दुवै नेपाली हुनमा उत्तिकै गर्व गर्छन्। उभिएर पिसाब फेर्दै जसलाई राष्ट्रियता भन्ने सोचेर समातिराख्नु भएको छ नि, त्यो राष्ट्रियता हैन, तपाईँको तुरी हो।🙏

account_circle
रामेश्वर(@shahnpl) 's Twitter Profile Photo

रामेश शब्द जो जे सुकै भए नि, अर्थ र भाव प्रस्ट छ!
विभेद गर्न हुदैन, पाइदैन!

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

आफ्नो त नियमन कडा गर, दोहोरो नागरिकता नदेऊ, दण्ड देऊ, वैवाहिक अंग्रिकृत र सन्तानका हकमा नागरिकलाई लिङ्गका आधारमा विभेद गर्ने कानून नल्याऊ, जे गर, समान गर भन्ने लाइन हो। नेताहरूले नारी दिवसको झारा टार्ने शुभकामना दिनु भन्दा यसो गरे महिलालाई 'समान' बनाउन चाहेको बुझिन्थ्यो के रे।🙏

account_circle
Kiss(@kissrkm) 's Twitter Profile Photo

छोरी वा छोरा, राष्ट्रियता दुवैमा समान हुन्छ। दुवै नेपाली हुनमा उत्तिकै गर्व गर्छन्। उभिएर पिसाब फेर्दै जसलाई राष्ट्रियता भन्ने सोचेर समातिराख्नु भएको छ नि, त्यो राष्ट्रियता हैन, तपाईँको तुरी हो।🙏

account_circle
सुदिन(@SudinSayami) 's Twitter Profile Photo

उभिएर पिसाब फेर्दै जसलाई राष्ट्रियता भन्ने सोचेर समातिराख्नु भएको छ नि, त्यो राष्ट्रियता हैन, तपाईँको तुरी हो।

account_circle
Badri Prasad Gautam(@BadriPrasadGau1) 's Twitter Profile Photo

रामेश उभिएर पिसाब फेर्दै जसलाई राष्ट्रियता भन्ने सोचेर समातिराख्नु भएको छ नि, त्यो राष्ट्रियता हैन, तपाईँको तुरी हो।🙏

account_circle
Navin Gauli(@gauli_navin) 's Twitter Profile Photo

रामेश दाजु उत्तर दिनुस् है!
१ जोडीले बिहे गर्ने प्लान सहित सेक्स गरेछन्
Condition १) केटिलाई केटासँगको सेक्सुअल रिलेशन satisfied लागेन अनि छोडे यस्मा कुनै रेप कानुन आकर्शित हुन्छ कि नाई?
Condition २ मा चाई माथिको gender reverse गर्दा के हुन्छ?
🤔😁

account_circle