Rekha Thapa 33(@rekhafilms) 's Twitter Profileg
Rekha Thapa 33

@rekhafilms

Social Activists /Actor /Director/ Producer...

ID:2920195710

linkhttp://www.rekhathapa.net calendar_today06-12-2014 04:58:22

3,4K Tweets

83,8K Followers

93 Following

Rekha Thapa 33(@rekhafilms) 's Twitter Profile Photo

हरेक बिहान जिन्दगीको खातामा उमङ र निरासा दु बै आउछन, कुन चलाऊने, कुन रोज्ने अनी अरुलाई कुन बाडने- रोजाइ आफ्नै हो ।

account_circle
Rekha Thapa 33(@rekhafilms) 's Twitter Profile Photo

गरीबका भगवान दाता र असमानता बाच्नेको भगवान सरकारलाई नागरिक बन्नको निम्ती पुस्तौ पुस्ता बलिदानी मात्रै गरेका ति सोझा मान्छेले जाग्रित भएर औंला सोझ्याए भने दुबै बेहोस हुन बेर छैन ।

सबैको जीवन सत्य ,सुखद र सुन्दर होस भन्ने कामना गर्नु पनि मानविय जिम्मेवारि हो । अरुलाई होच्याउने, इर्ष्या गर्ने र कुभलो चिताउने बानिले आफ्नै कुभलो शुरु हुन्छ ।

मान्छेले गर्ने सम्पूर्ण गतिबिधिको अन्तिम मर्म 'खुशी हो' । खुशी हुन खोज्नु मान्छेको जन्मजात प्राथमिकता रहेछ । सम्पूर्णता मिलोस सबैलाई ।

केही जिम्मेवारि यस्ता हुन्छन जसलाई बहन गर्न ज्ञान-अनुभव र पद होइन, मुटु चाहिन्छ ।

मान्छेहरुले तिम्रा कुरा सुन्दैनन् । किनभने, उनीहरुलाई त आफ्नो कानमाथि पनि विश्वास छैन । उनीहरु त सदियौँदेखि अर्काको कानले सुन्दै आएका छन् ।

मलाई आफन्त डराएको, दयनिय देखिएको, म बाट कल्याण र उद्दार चाहेको देख्न मन छैन । उनिहरुले आफ्नो सत्ताको झोलामा हात हालेर आफ्नो हक र हिस्सा खोसेर लिएको मन पर्छ । त्यो आत्मा जगाउने र जागेको हेर्नुछ ।

बर्ष २०८० ले धेरै कुरा दिएर जादैछ, समयको रहस्यमयी बाकस भित्र हामीले अपेक्षा गरे नगरेका अनगिन्ती उपहार छोडेर गयो । जे भयो सबै जान-अन्जान महान कारणले भए ।धन्यवाद मेरा सबै प्रियजनहरु !

ईतिहास निर्माण गर्ने वा ईतिहासको चर्चामा रमाउने ? तपाईं हामी सबैलाई जे रोज्यो त्यही भूमिका उपलब्ध छ ।

मुस्लिम धर्मावलम्बीहरुको महान पर्व 'इद उल फित्र २०८० ' को शुभ अवसरमा देश तथा बिदेशमा रहनुहुने समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

फेरिपनि कुरा बुझ्नु हुन्न भने- तपाईं बेहोस् मान्छे हो.......

दोष मात्र देख्नु पनि एउटा रोग हो कि क्या हो ? समाधानको उपाय निकाल्न जिम्मेवारिको महसुस हुनु पर्छ जस्तो लाग्छ ।

अरुलाई आफ्नो बनाउन सजिलो छ । तर आफु लाई आफ्नो बनाइराख्न जुन मुल्य तिरे पनि महँगो पर्दैन ।

गलत बुझे नि हुन्छ ! सकारात्मक सोच्न कलियुगमा पैसा लाग्ने जस्तो भैगयो 🙄🙄🙄

account_circle
Rekha Thapa 33(@rekhafilms) 's Twitter Profile Photo

यस्तो हैन होला ,यसरी हेपेर लेख्न हुन्न नी 🙃🙃

एउटा भनाइले मन छुन्छ 'अरुलाई न्यानो पार्नको लागि आफुलाई आगोमा नजलाउ'। जिउनु भनेको त आफ्नो लागि हो, सक्ने जती माया दुनियाँलाई दिएर ।