मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profileg
मसिने केटो ❣️❣️

@parajuli12345

आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback

ID:762332177614852097

linkhttps://www.instagram.com/bp_parajuli123/ calendar_today07-08-2016 16:58:49

85,0K Tweets

66,5K Followers

353 Following

मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

गणतन्त्र दिवसको बम्पर उपहार् -
“जाँड खाएर ड्राइभ गर्नुस, ट्राफिक पुलिस बन्नुस।”

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

“जाँड खाएर ड्राइभ गर्नुस ट्राफिक पुलिस बन्नुस ।”
बल्ल जनताका दिन आए ।😅

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

सम्बन्ध यस्तो मान्छेसँग गाँस्नु जसले दुःख परेको बेलामा तिम्रो लागि सम्पूर्ण कुराको त्याग गर्न सकोस।

☕️😊♥️

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

यथार्थ अर्कै पनि हुनसक्छ, चुपचाप बस्यो भन्दैमा सबैलाइ घमण्डी भन्न मिल्दैन ।
😊♥️🌙

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी पैसा त होईन😊
तर यो पनि साँचो हो कि पैसा बिना आजकाल जिन्दगीको एक पाईला पनि अगि बढ्दैन 😴

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

America 🇺🇸 नमज्जाले झुक्कियो।
ठगेर भाग्ने रबि लामिछाने हो। सन्दिप लामिछने हैन ॥😅

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ l
अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

तर्क भन्दा मौनता नै उत्तम हुन्छ
बदला भन्दा परिवर्तन मुल्यावान हुन्छ !!

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

राम्रो देखिनको लागि होइन राम्रो बन्नको लागि जिउनु, किन कि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियाँ लाई पनि झुकाउन सक्छ ॥

☕️😊♥️

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

कसैको प्रेमको लागि मरिहत्य गर्न छोडिदिनुस, मागेको प्रेम मृत्यु भन्दापनी भयानक हुन्छ ॥
😊♥️🌙

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

पनि भेडा जस्तो लाग्छ एउटा गएसी लाइन लाएर सबै जाने !!🤣

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

सहन सक्ने सम्म त झुकेकै थिए जति गर्द पनि कदर नभएपछि आफुलाइ बदल्न बाध्य भए ।।😉

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

जुम्लामा अवैध रूपमा रोपिएको भन्दै सामुदायिक वनले करिब एक हजार स्याउका बिरुवा काटिदिएको छ । जमिन अतिक्रमण भएको भन्दै फल दिन थालिसकेका रूख नष्ट गरिएको हो ।😌

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

यदि साचो माया सच्चा व्यक्ति संग हूने हो भने यो संसारमा कसैले कसैको लागि रूनु पर्दैन थियो होला।😊

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

'सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ' !!

☕️😊♥️

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

भन्छन् नि सम्बन्ध को गलत प्रयोग कहिले नगर्नु किन कि राम्रो मान्छे बारम्बार मिल्दैन !!
😊♥️🌙

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

अमेरिकाले राम्रो मान्छे कहिल्यै चिन्दो रहेनछ , मलाई अस्ति DV दिएन😒
आज सन्दिप लामिछानेलाई भिषा 😴

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

नाराम्रो मान्छेहरुसँग कहिल्यै बदला लिन नसोच्नुहोस किनकि बिग्रेको फललाई हामीले झार्न पर्दैन त्यो कुहीएर आफै झर्छ !

☕️😊♥️

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

गोबरले लिपेको आँगन जस्तै छ यो मन
जसले कुल्चिएर गयो उसैसँग टासिन खोज्छ !!
😊♥️🌙

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

छोरा भए पछि मैले नगरे कस्ले गर्छ,भन्ने भावना चाहि हुनुपर्छ।❤️

account_circle