NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profileg
NKShresthaPrakash

@nksthaprakash

Deputy Prime Minister Of Nepal.Member-Federal Parliament(National Assembly).Revolutionary Activist.Communist Party of Nepal(Maoist Centre )

ID:2366659675

calendar_today01-03-2014 06:46:10

1,6K Tweets

331,1K Followers

407 Following

NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

अन्तत : ललितानिवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ । जालसाज़ी ,किर्ते ,ठगी र भ्रष्टाचार द्वारा राज्य लुट्ने कार्य र प्रक्रिया बिरुध्द बिशेष अदाल्तले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो ।बिशेष अदालत र न्यायाधीशहरु प्रति हार्दिक आभार र धन्यवाद ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

छठ पर्व २०८० को अवसरमा सबैमा हार्दिक शुभकामना ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

नेपाल सम्वत ११४४ र म्ह: पूजाको अवसरमा सबैमा हार्दिक शुभकामना ।
सरकारले हिजो को मन्त्रि परिषदको बैठकबाट सरकारी दस्तावेज र कागजातमा बिक्रम सम्वत सङ्गै नेपाल सम्वत समेत उल्लेख गर्ने निर्णय गरेको छ ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

तिहार -२०८० को अवसरमा सबैमा हार्दिक शुभकामना ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

स्तब्ध छु । अवाक भएको छु । सँविधानसभाका अध्यक्ष ,नेपालको बाम लोकतान्त्रिक आन्दोलनका एक बरिष्ठ नेता एवं नेकपा ( एमाले ) का उपाध्यक्ष क• सुवाश नेम्वाङ्को दु:खद निधनबाट सिङ्गो देश शोकाकुल भएको छ । उहाँप्रति हार्दिक श्रध्दाञ्जली !शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

नेपालले पहिलोपटक एसिया कप क्रिकेटमा सहभागिता जनाउन सक्नु खेल क्षेत्र र देशकै गौरवको कुरा हो।यसले देशभरी नै उत्साह पैदा गरेको छ।एसिया कप २०२३ को शुरुवाती खेल आजै नेपाल र आयोजक पाकिस्तानबीच हुँदैछ। आजको र प्रतियोगिताका सबै खेलमा नेपाली खेलाडीहरूको उच्च सफलताको हार्दिक शुभकामना ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

मिटर ब्याज पिडीतलाई न्याय दिन जारी ऐन कार्यान्वयनको प्रकृयालाई सहयोग पुर्याउन सबैसँग हार्दिक अनुरोध गर्दछु । ऐन ,आयोग र हरेक जिल्ला प्रशाशन कार्यालयमा रहेको सहजीकरण समितिलाई जोडेर पिडीतलाई न्याय दिलाई छाडौं । पिडीतको पक्षमा एकजुट होऔं ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

मिटर ब्याज सम्बन्धि बिधेयक दुबै सदनबाट पारित भई राष्ट्रपतिज्यु बाट प्रमाणीकरण भएपछि आजबाट ऐन बनेको छ।सामन्तवादको अवशेषको रुपमा रहेको मिटर ब्याजको शोषणबाट पिडीतलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मुल आधार प्रदान गरेको छ्।यो अभियानको लागि ऐन कोशे ढुङ्गा बनेको छ ।सबैलाई बधाई।+

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

नेपाल कम्युनिष्ट पार्टीका सँस्थापक सदस्य एवं आदर्श ,निष्ठा एवं संघर्षशीलताका प्रतिक क• नरबहादुर कर्माचार्यको १०औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्र्ध्दाञ्जलि ।

आज प्रतिनिधिसभाले मिटर ब्याज सम्बन्धी बिधेयक ( मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक ) पारित गरेको छ ।
यो ऐन निर्माणले मिटर ब्याज पिडितलाई न्याय दिलाउने अभियान लाई सफल पार्न बलियो आधार प्रदान गर्नेछ । सबैलाई बधाई ।न्यायको पक्षमा दृढ होऔं ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री एवं श्रध्देय पार्टी अध्यक्ष
क • प्रचण्डको जीवन साथी एवं हाम्रो पार्टीको केन्द्रीय सल्लाहाकार ,क्रान्तिकारी योध्दा र हामी सबैका अभिभावक श्रध्देय सिता भाउज्यु आज बिहान ८ •३३ बजे भौतिक रुपमा हामी सबैबाट बिदा हुनुभयो । मर्माहत भएका छौं।हार्दिक श्रध्दाञ्जली।

सम्माननीय प्रधानमन्त्री एवं श्रध्देय पार्टी अध्यक्ष क • प्रचण्डको जीवन साथी एवं हाम्रो पार्टीको केन्द्रीय सल्लाहाकार ,क्रान्तिकारी योध्दा र हामी सबैका अभिभावक श्रध्देय सिता भाउज्यु आज बिहान ८ •३३ बजे भौतिक रुपमा हामी सबैबाट बिदा हुनुभयो । मर्माहत भएका छौं।हार्दिक श्रध्दाञ्जली।
account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

देश र जनताको हित बिरुध्द आफ्नो ब्यक्तिगत फाइदाको लागि किर्ते ,ठगि ,भ्रष्टाचार , संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोहि तर्सनु पर्दैन । दोषी र अपराधी लाई भने छुट हुनेछैन ।
अनि धनी र गरिब,सम्पन्न र बिपन्नलाई छुट्टा छुट्टै कानुन हुन सक्दैन ।त्यस्तो अपेक्षा नगरौं ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

हिजो काठमाडौं महानगरपालिकाका प्रमुख वालेन शाहसँग साथै खाना खादै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो।उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो।छलफललाई निरन्तरता दिने समझदारी बनेको छ।देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

आयोगले काम जारी राख्नेछ ।प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम निरन्तर अघि बढ्नेछ। बिधेयक संसदको प्रकृयामा छ ,अघि बढाईनेछ र कानुन बनाइछाडिनेछ ।तसर्थ पिडितहरुलाई निरास नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र बिजय सुनिश्चित छ ।

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

तर सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ।पिडितलाई न्याय दिने यो अभियान लाई असफल पारियो भनेर पिडक वा तिनका पक्षधरहरुले सोचेका छन भने त्यो ठुलो भ्रम हो । पिडीतलाई न्याय नदिलाई बिश्राम लिईनेछैन ।++

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

धेरै समय पछि आज पुन: सामाजिक सञ्जालमा आएको छु।
आज म धेरै आहात भएको छु।आज प्रतिनिधिसभाबाट मिटर ब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो ।तर गरिएन ।आजै देखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ्।यसबाट को पिडीत जनताको पक्षमा छ र को बिपक्षमा छ भन्ने स्पष्ट भएको छ ।+

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

Results of the election are coming . It has already given some concrete clear messages. But for now ,I just want to mention one important Budha Teaching :
' Not all storms come to destroy your life , some comes to clear your path '

account_circle
NKShresthaPrakash(@nksthaprakash) 's Twitter Profile Photo

नेपाल सम्बत ११४३ र म्हपुजाको अवसरमा हार्दिक शुभकामना ।

account_circle