कृषा के.सी.(@krishakc2) 's Twitter Profileg
कृषा के.सी.

@krishakc2

शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन!
#सपना_कतिपय✍️

ID:707491371599302656

linkhttps://twitter.com/search?q=from%3A@krishakc2%20-filter%3Areplies&s=09 calendar_today09-03-2016 09:01:02

135,0K Tweets

32,3K Followers

1,6K Following

AloneGirl🚶‍♀️(@SusamSuraj) 's Twitter Profile Photo

भैगो! पुराना दिनहरु नसम्झाउ तिमी
बिर्सिएर फेरि परेली रुझ्छन् अनि मन दुख्छन।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

कसम यता म अनि सधैँ उता दिल हुन्छ,
तिमीलाई सम्झिन्छु अनि आँखा टिलपिल हुन्छ!!

account_circle
SanDeep(@g123sandip) 's Twitter Profile Photo

सफा मन नै समाजमा मेलमिलापको प्रमुख श्रोत हो ।
अरुको प्रगतिमा खुशि हुनु सफा मनको उधारण हो ।

account_circle
निराकार बिजु(@lunatic_vzu) 's Twitter Profile Photo

जिउँदो लासको चीत्कार कसले सुन्छ
सिलौटोमा छ मुटु, गुहार कसले सुन्छ

_बिजु
२०८१/०१/२३

account_circle
💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

आँखालाइ मात्र बानि परेको भए बिर्सिदिन्थे
तर तिमी त मनलाइ मन परेको मान्छे हौ |
शुभ रात्रि 😴

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

जस्को भाऊ सुन्नै नसकिने छ उस्कै नाम सुन रे।😂

account_circle
🦋🦋डा.पुतली🦋🦋 5.5K(@Dr_Butterfly90) 's Twitter Profile Photo

निधारमा चुप्पा गरेर टाउको दुखेको निको
पार्न सक्ने एकजना त चाहिने रहेछ ।🙈🙈
🌼🌼

account_circle
Ujjwal Neupane(@UjjwalNeupane52) 's Twitter Profile Photo

अदालत जस्तै भएको छ मेरो जिन्दगी पनि, हरेक दिन नयाँ समस्याहरु दर्ता भईरहेका छन्।

account_circle
😊अकूत😊(@bajre12) 's Twitter Profile Photo

पुनश्च,
संघर्ष के हो?
खुशी के हो?
हतियार कहाँ छ!
था छैन!
​​लक्ष्य के हो ?
प्रयास के हो ?
सफलता कहाँ छ!
था छैन!
आकाङ्क्षा के हो...?
जोस के हो...?
परिचय के हो?
कदर कहाँ छ..!
था छैन !
उफ जिन्दगी !!

account_circle
🕉️🇳🇵MonSoon 🖤❣️(@Dear_MONSOON_99) 's Twitter Profile Photo

आउनुस पुस्तक पढौँ 😍
कति भौतिक यात्रा मात्र गर्नु
आज लेखक जगदिश घिमिरे सँग अन्तर्मनको यात्रा गरौं ।।

आउनुस पुस्तक पढौँ 😍 कति भौतिक यात्रा मात्र गर्नु आज लेखक जगदिश घिमिरे सँग अन्तर्मनको यात्रा गरौं ।।
account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

ट्याङ्कर बाट वितरण गर्ने पानी को मुल्य तलमाथि हुँदो रहेछ मलाई थाहा थिएन। अफसिजनमा १० हजार लिटरको पानी लाई १५ सय मा पनि दिँदा रहेछन् तर अहिले त ट्याङ्कर बाट पानी वितरण गर्ने ब्यवसायिहरु को सिजन अरे त्यहि भएर १० हजार लिटर पानीको ३००० हजार म ट्वा! अब गणतन्त्र जिन्दावाद भनौं।

account_circle
🄲🄱🄰❤🄿🄳🄻(@dream_of_power) 's Twitter Profile Photo

याद आयो भने अँखा बन्द नगर्नु !
भेट भएन भने पनि दुख नमान्नु !!
हामी सधै संगै हुनुपर्छ भन्ने पनि केही छैन !
तर मित्रता को ढोका कैले बन्द नगर्नु !!

account_circle
टिपी पौडेल(@Poudeltp29) 's Twitter Profile Photo

सहकार्य सबैसंग गर्नु,
संगत केहीसंग गर्नु,
बिश्वास थोरैसंग गर्नु
तर बिश्वासघात कसैलाई अर्थात
एकजनालाई पनि नगर्नुस् ।।।

account_circle
सान्दाजु(@Sandazoo_Deepak) 's Twitter Profile Photo

लोकसेवा आयोग (अमेरीका )को नतिजा कुरेर बस्नु हुने सम्पूर्ण परीक्षार्थी हरू लाइ हार्दिक शुभकामना !!!🤣

account_circle
🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी(@lokendra98696) 's Twitter Profile Photo

गुमाए पछि थाह हुन्छ कति मुल्यवान
हुन्छ!
समय ,सम्बन्ध र मान्छे...
यात्रा

account_circle
Sagar Prasai(@PrasaiSagar1111) 's Twitter Profile Photo

चलाख दुश्मन होस मेरो म लडाइँको लागि सधै तयार तर साथी चै मेरो अक्कडो नहोस ।

account_circle
Pabitra Bishwakarma(@PabitraBishwak2) 's Twitter Profile Photo

पहिला सफलताको सिडि चढनु अघि नै कति चुनौतिको सामना गर्नुपर्छ ।

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

सन्तानहरूलाई संस्कार दिउ न कि धन सम्पति
सँस्कारले नै भाेली कहलिन्छन् उनीहरु लखपति

चलन कस्तो पैसाकै कदर पैसामै आत्मसम्मान
लोभी भाँडो भरिएन आउदा परिवारमा आपत्ति

सम्बन्ध जाेड्नु भावनाकाे नजाेड्नु धनकाे.....
धनैको कारण टकराव बढेर छुटेका धेरै दम्पति
शुभप्रभात☕🌷❣️

account_circle