Kiran Kumar (@kirrkur) 's Twitter Profile
Kiran Kumar

@kirrkur

A #black_wholeइक_मन

ID: 2659296562

linkhttps://kirrkur.com calendar_today01-07-2014 08:33:31

47,47K Tweet

2,2K Followers

247 Following

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

माल्दिभ्स सरकारले सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सूर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

खाता एउटै मात्र चलाउनु पर्छ, जे मन लाग्छ त्यसैबाट मात्र लेख्न पर्छ नत्र ... त्यही हुन्छ !! 😂

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

‘स्थानीय बासिन्दासँगको छलफलमा मन्त्री घिसिङले आश्वासन मात्र नभई कार्यान्वयन नै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’ चटक !

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

एकथरीले गाँजा खेतीको प्रवर्धन गर्दै थिए, कानून नै बनाइसक्न लागेका थिए । अर्को एउटा सिंगल नै मैदान उत्रेर माहोल बिगार्दियो, उलटपुलट गर्दियो । 😂

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

त्यसैत्यसै दिक्क लाग्छ त्यसैत्यसै हातनाडी गल्छ यहाँ त्यसैत्यसै यस्तैयस्तै भइदिन्छ !

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

शिशिर वसन्तको कथा पढ्दा यस्तै भाथ्यो पहिलोपटक । त्यतिबेला म सात कक्षा पढ्थे । कक्षा नौको नेपाली किताबमा थियो क्यार । त्यसपछि धेरैवटा किताबहरूमा यस्तो अनुभूति भएको छ ।

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

सूर्यदेवले झ्याल्टुङ डाँडाबाट विदा माग्नुभयो ।

सूर्यदेवले झ्याल्टुङ डाँडाबाट विदा माग्नुभयो ।
Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

नाथे याद त शत्रुले पनि गर्छ । तिमिले सम्झेको छु भनेर के सुनाउछौ ।

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

आज झण्डै एक वर्ष पछि उस्लाई देखें । पहिला जस्तै थियो त्यस्तै । कति पनि बदलिरहेको रैनछ । अनि सोचें- के नयाँ को चक्करमा पर्नु अब त्यही पोहोरको ज्याकेट ले यो जाडो कटाउने हो ।

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

मानिसहरूले सपना देखेर भगवान भेटे तर मैले विपना मै देखेको तिमीलाई भेटाउन सकिन ...!