Shibal Rana
@shibalrana
ID: 1677497096897974273
08-07-2023 01:59:11
121,121K Tweet
135 Takipçi
69 Takip Edilen
Bidhya Rai #आउनुहोस्_सनातनलाई_जानौँ सन्त राम भद्राचार्य: मैले भगवानलाई भनिदिएको छु कि मलाई मोक्ष चाहिदैन। म भारतमा बारम्बार जन्मिन चाहन्छु। VS सन्त रामपालजी महाराज: मानव जीवनको उद्देश्य केवल मोक्ष प्राप्ति गर्नु हो। होइन भने जन्म-मरण र चौरासी लाख योनिको चक्रमा जीवले ठूलो कष्ट भोग्नुपर्छ।