योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile
योगराज आशिष दाहाल

@yogarajdahal326

Central Committee Member, Nepal Students Union | Regional Representative, Nepali Congress । Youth Socio-Political Activist | RTI Activist |

ID: 1254026897278881797

linkhttps://www.facebook.com/yogarajdahal02 calendar_today25-04-2020 12:38:19

3,3K Tweet

30,30K Followers

17,17K Following

योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

"Incredible to see millions of young voices united in celebration at #LOLFanFest2025LIVE. Youth energy, creativity, and global solidarity like this remind us that the future is not only digital—it's powerful. Let’s bring this passion back to our communities too."

योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

"तिमी कसैसँग सम्बन्धमा बस्नु अघि आफू आफैंसँग सम्बन्धमा बस्नु अपरिहार्य जरुरी छ।" ☺️❤️

योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

राजनीतिक चेतना समयसँगै उम्किने होइन,उम्किँदै बन्ने प्रक्रिया हो ।

राजनीतिक चेतना  समयसँगै उम्किने होइन,उम्किँदै बन्ने प्रक्रिया हो ।
योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

जीवनको सबैभन्दा कठिन पाठ भनेको छोड्नु हो, चाहे त्यो दोषी भावना होस्, क्रोध होस्, प्रेम होस् वा क्षति। परिवर्तन कहिल्यै सजिलो हुँदैन। हामी जे पनि पक्रिराख्न लड्छौं, र छोड्नका लागि पनि लड्छौं।

योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

"शब्द, सोच र सन्दर्भको साझा स्वाद - नेपालका ख्यातिप्राप्त सञ्चारकर्मी तथा टेलिभिजन कार्यक्रम निर्माता,मलाई मनपर्ने अन्तरबार्ताकार,आदरणीय सर भूषण दाहाल ( bHUSANdAHAL🇳🇵 ) ज्युसंग भेटघाट, गन्थन, मन्थन, छलफल र कफि गफ काठमाडौंमा आज।

"शब्द, सोच र सन्दर्भको साझा स्वाद - नेपालका ख्यातिप्राप्त सञ्चारकर्मी तथा टेलिभिजन कार्यक्रम निर्माता,मलाई मनपर्ने अन्तरबार्ताकार,आदरणीय सर भूषण दाहाल (  <a href="/DahalTbd/">bHUSANdAHAL🇳🇵</a> ) ज्युसंग भेटघाट, गन्थन, मन्थन, छलफल र कफि गफ काठमाडौंमा आज।
योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयका सचिव आदरणीय सर रविलाल पन्थ ( Rabi Pantha ) ज्युसंग केही कामको शिलशिलामा भेटघाट कुराकानी पश्चात सिंहदरवार काठमाडौंमा आज !

'देश धर्ममा बाँचिरहेको’ छ तर अर्थतन्त्रको मुटु बन्द हुँदैछ । चेतावनी दिने गभर्नर सत्तालाई सहँदैन । काङ्ग्रेस-एमाले एउटै सत्ताको मुखौटा ! जो नियुक्त गर्ने हो गर सरकार !!! जनताको धैर्य अब सकिंदै छ ।

योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

डा. विश्व पौडेल जस्ता विद्वान्, अनुभवी र निष्ठावान् व्यक्तिलाई गभर्नर बन्ने योग्य ठान्नु सम्मान होइन, आवश्यकता हो। चुनाव हार्नु असफलता होइन, अवसर हो । राष्ट्र निर्माणमा योगदान दिने अर्को बाटो। नतिजा होइन, दृष्टिकोणले नेता चिनिन्छ। साइबर स्वरमा होइन, ज्ञान र अनुभवमा विश्वास गरौं।

योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

ठूलालाई चैन, सानालाई ऐन ! अख्तियार कि अख्तियारको नाममा उपहास ?

ठूलालाई चैन, सानालाई ऐन ! अख्तियार कि अख्तियारको नाममा उपहास ?
योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

कांग्रेसको बैठकमा तीन नेतालाई 'स्पष्टीकरण' सोध्न प्रस्ताव ! अब त कांग्रेसको बैठक पनि "RTI फाइलिङ सेन्टर" जस्तै हुन थाल्यो । जहाँ नेताहरूले आफ्नै बोलीको खुलासा लेखेर बुझाउनु पर्ने भयो ! डा. शेखर कोइराला,राजेन्द्र बजगाईं र सुनिल शर्मा दाईहरुलाई सोध्न प्रस्ताव गरिएको छ ।

कांग्रेसको बैठकमा तीन नेतालाई 'स्पष्टीकरण'
सोध्न प्रस्ताव ! अब त कांग्रेसको बैठक पनि "RTI  फाइलिङ सेन्टर" जस्तै हुन थाल्यो । जहाँ नेताहरूले आफ्नै बोलीको खुलासा लेखेर बुझाउनु पर्ने भयो ! डा. शेखर कोइराला,राजेन्द्र बजगाईं र सुनिल शर्मा दाईहरुलाई सोध्न प्रस्ताव गरिएको छ ।
योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

Today’s Coffee Talk Grateful for a meaningful conversation with the ever-inspiring Saroj Karki, founder of Our Biratnagar, Project Kura, and Youth For Blood. Appreciate the time, insights, and continued spirit of collaboration. Looking forward to more ahead! Saroj Karki

Today’s Coffee Talk
Grateful for a meaningful conversation with the ever-inspiring Saroj Karki, founder of Our Biratnagar, Project Kura, and Youth For Blood.
Appreciate the time, insights, and continued spirit of collaboration. Looking forward to more ahead!
<a href="/SuReSaRoz/">Saroj Karki</a>
योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

गणतन्त्र दिवसको शुभकामना! जनताले लेखेको इतिहास हो गणतन्त्र। शासक होइन, सेवा गरौं ! समानता, स्वतन्त्रता र न्यायका पक्षमा उभिऔं। जय नेपाल!

गणतन्त्र दिवसको शुभकामना!
जनताले लेखेको इतिहास हो गणतन्त्र।
शासक होइन, सेवा गरौं  !
समानता, स्वतन्त्रता र न्यायका पक्षमा उभिऔं।
जय नेपाल!
योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

आजको बजेट हेर्‍दा यस्तो लाग्यो - भन्ने एउटा,गर्ने एउटा अनि जनता झुक्याउने खेल। गणतन्त्रको खोल ओढेका नेताहरूको व्यवहार उही परिवारतन्त्र,आफन्ततन्त्र, बिश्वाशिलो तन्त्रको झल्को दिने ! बोलीमा परिवर्तन, काममा उही पुरानो सोच । #बजेट_

योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

विकास र वृद्धि उत्पादनका देखिने कारणहरूको प्रयोगले मात्रै सम्भव नभएर मुख्यत आविष्कारको परिणामले हुन्छ जसले मानवीय आर्थिक जीवनलाई थप उत्पादनमूलक बनाउछ।

योगराज आशिष दाहाल (@yogarajdahal326) 's Twitter Profile Photo

गरिबी भनेको धनको मात्र कमि हो, इज्जतको होइन । धन कमाउन समय लाग्न सक्छ तर इमान्दारीता मेहनत र आत्म-गौरवले कमाएको इज्जत अमूल्य हुन्छ। गरिब होइन्,बेइमान बन्न डर लाग्नुपर्छ मानिसहरुलाई यहाँ !🕉🔱🇳🇵🙏❤️

गरिबी भनेको धनको मात्र कमि हो, इज्जतको होइन । धन कमाउन समय लाग्न सक्छ तर इमान्दारीता मेहनत र आत्म-गौरवले कमाएको इज्जत अमूल्य हुन्छ। गरिब होइन्,बेइमान बन्न डर लाग्नुपर्छ मानिसहरुलाई यहाँ !🕉🔱🇳🇵🙏❤️