JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile
JuST जिन्दगी ®🇳🇵

@neymarkhatri

99.99% followback
#Era

ID: 3147928478

linkhttp://www.kinachahiyowebsite.np calendar_today10-04-2015 12:04:43

3,3K Tweet

2,2K Followers

3,3K Following

JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile Photo

ब्राजिल को सानदार जित संगै गुमेको पैसा फिर्ता यो नेइमार केटो ले गर्छ 😁😍 #Neymar

ब्राजिल को सानदार जित संगै गुमेको पैसा फिर्ता यो 
नेइमार केटो ले गर्छ 😁😍
#Neymar
JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile Photo

Help post‼️ यहि मिति २०७८ साल असार १४ गते साझ ४:३० बजे देखि घर बाट यहि पोसाकमा निस्किएकी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग सम्पर्कमा नआएकाले देख्नुहुने र भेट्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालयमा वा 9855063956 मा छिटो सुचित गराइदिनु अनुरोध छ। वर्ष:२१ ठेगानाः गैडाकोट

Help post‼️
यहि मिति २०७८ साल असार १४ गते साझ ४:३० बजे  देखि घर बाट यहि पोसाकमा निस्किएकी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग सम्पर्कमा नआएकाले देख्नुहुने र भेट्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालयमा वा  9855063956 मा छिटो सुचित गराइदिनु अनुरोध छ। 
वर्ष:२१
ठेगानाः गैडाकोट
इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile Photo

मलाई तारिफ गर्ने मान्छेहरु भन्दा इज्जत गर्ने मान्छेहरू सयौं गुना प्यारा लाग्छन ,तारिफ हरकोही ले गर्छन तर इज्जत उसैले गर्छ जसले राम्रो संस्कार पाएको हुन्छ💗💗

JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile Photo

Me : Eww cockroach 🪳🪳🪳 Cockroach: Eww.. Ugly , tired , Depressed ani पूरै दिन बिस्तरामा लम्पसार पर्ने मानवजाति..🤫 😂😁😁

JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile Photo

मलाई नि दशैं खर्च चाहिएको छ .. TikTok लाइभ बस्न k गर्नु पर्छ??😁

JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile Photo

Google ले Independent country को लिस्ट बाट नेपाल लाई हटाएको रैछ सबैको ध्यान जाओस् !!!

Google ले Independent country को लिस्ट बाट नेपाल लाई हटाएको रैछ सबैको ध्यान जाओस् !!!
JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile Photo

मैले कसैलाई आफ्नो मनबाट हटाएको छैन् जसको मन भरियो तिनिहरु आफै निस्केर गए।😔❤️ #copid

JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile Photo

नयॉ रिलिजः जय नेपाल चलचित्र हलमा भब्य प्रदर्शन भैरहेछ। चलचित्र : टुकुचा खोला नायकः बालेन नायिका: सुनिता खलनायक: महेश बस्नेत । चरित्र अभिनेताः एसएसपी राजु पाण्डे। 😜😜😁🤣

MrBeast (@mrbeast) 's Twitter Profile Photo

I’m gonna give 10 random people that repost this and follow me $25,000 for fun (the $250,000 my X video made) I’ll pick the winners in 72 hours

JuST जिन्दगी ®🇳🇵 (@neymarkhatri) 's Twitter Profile Photo

🎁You‘re 1 click away from winning amazing freebies! Grab now before they’re gone! 🕙🕙🕙 Accept my invitation and win free gifts on SHEIN onelink.shein.com/4/405k47f8rzev