🇳🇵𝓡𝓪𝓳𝓾 𝓡𝓱𝔂𝓽𝓱𝔂𝓶 🆔 🇳🇵 (@rajurhythym) 's Twitter Profile
🇳🇵𝓡𝓪𝓳𝓾 𝓡𝓱𝔂𝓽𝓱𝔂𝓶 🆔 🇳🇵

@rajurhythym

#जनताले_लडेर_ल्याएको_लोकतन्त्र_हो ।
#मज्जाले_औंला_ठडाएर_बोल्न_पाईन्छ ।

#सदस्य_राष्ट्रिय_स्वतंत्र_पार्टी

ID: 819049863035965440

calendar_today11-01-2017 05:14:39

1,1K Tweet

1,1K Followers

1,1K Following

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदा टिममा काम गर्ने संयोग मिल्यो। मलाई राजनीतिक नेतृत्वको ओजले अक्सर छुन्न। तर उहाँबाट धेरै प्रभावित भएँ।। उहाँको सुशासनको हुटहुटीमा रुपान्तरणको भविष्य देखेँ। उहाँ राष्ट्रको मान्छे भई काम गर्न सुझाउनुहुन्छ। यो सुझावले सधैं प्रेरित गरिरहनेछ।

🇳🇵𝓡𝓪𝓳𝓾 𝓡𝓱𝔂𝓽𝓱𝔂𝓶 🆔 🇳🇵 (@rajurhythym) 's Twitter Profile Photo

भाउजु आउँदै थिन् गृह मन्त्री डर के बोल्न नसकेर भागे 🤣🤣🤣 कांग्रेसका भतुवा हरु यता हेर त ? पूरा भीडीयो

🇳🇵𝓡𝓪𝓳𝓾 𝓡𝓱𝔂𝓽𝓱𝔂𝓶 🆔 🇳🇵 (@rajurhythym) 's Twitter Profile Photo

चौकिदार भएपनी गिरिबन्धु खर्लप्पै निल्यो क्यारे रक्षक नै भक्षक भयपछी 😁😁😁

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय्…… जहाज चढ्ने १८ धनी थिए ! बस चढ्ने ६५ गरिव थिए । राष्ट्रिय नैतिकता हराएको हो?

🇳🇵𝓡𝓪𝓳𝓾 𝓡𝓱𝔂𝓽𝓱𝔂𝓶 🆔 🇳🇵 (@rajurhythym) 's Twitter Profile Photo

सकिन हजुर अब यो सरकार हुने बेलामा अझैं के के हुने हो🤣😂😂🤣🤣 जे हुन्छ नेपाल मै हुन्छ

धेरैं पैसा कमाउँछ त्यही भएर मैले फसाएको प्रिन्स लाई 😂😂😂😂😂: मिना ढकाल