'मञ्जरी'(@Manzari77) 's Twitter Profileg
'मञ्जरी'

@Manzari77

जे भयो राम्रै भयो!! जे हुन्छ राम्रैका लागि हुन्छ!! जे हुने वाला छ त्यो भएरै छाड्छ !!

ID:2249741527

calendar_today17-12-2013 03:33:28

33,2K Tweets

16,0K Followers

234 Following

'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

हिरासतमा हुँदा अस्पताल बस्ने अनि जमानतमा रिहा हुने बित्तिकै घर जाने यो कस्तो खालको रोग भित्रे छ हाम्रो देशमा 😁

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

सकारात्मक सोंच बिचार, मानबिय भावनाको बिकास अनि असल आचरण यी जन्मजात हासिल हुने गुण होइन, कुण्ठा, रिस, डाह, गृणा त्यागेर स्वस्थ्य जीवन जिउनका लागि निरन्तरको योग अभ्यास, आत्मनियन्त्रण र राम्रो संगत चाहिन्छ।
☕️☕️💙💙
💕💐🍁🥀

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo


किन सम्हाल्दैन?बोलि मान्छे यहाँ
बन्दैछ मान्छेको,दुश्मन मान्छे यहाँ

बुझ्ने भैसके जनावर ज्ञान नभएपनी
बिबेक भएर अज्ञानछन मान्छे यहाँ

बरुगर्छ तँछाडमछाड जित्नकै लागि
तर गर्न चाहान्न, मिलन मान्छे यहाँ

अन्याय सहन्छन् थिचोमिचो सहन्छन्
तर पनि बोल्दै बोल्दैनन मान्छे यहाँ।

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

आ-आफ्नो स्वार्थ मिल्नासाथ सबै नेता भनौदाहरु एक्कै ठाउमा हुन्छन्!बाहिर-बाहिर झगडा गर्दै हिड्ने, मेरो नेता यस्तो तेरो नेता उस्तो भनेर झोलेको धर्म निर्वाह गर्ने भनेकै जनताहरुले हो!
झोले जनताले यति बुझ्न जरुरी छ कि बालेन बाहेक कसैलेपनि आजसम्म देश र जनताको हितका निम्ति काम गरेकै छैनन्

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

श्रीकेश तेलको आक्रामक प्रचार देख्दा मलाई यति हुटहुटी भयोकी तेल किनेर नल्याए सम्म मेरो आत्माले शान्ती नै पाएन😁
कपाल उमार्ने, कालो बनाउने,कपाल झर्न रोक्ने भनेको सुनेर ल्याए!
पहिले कपाल अलिअलि झर्थ्यो यो तेल लगाएपछि एकएक मुठी झर्छ
मेरो समस्या घट्यो कि बढ्यो अझै चाल पाउदिन म 😂

श्रीकेश तेलको आक्रामक प्रचार देख्दा मलाई यति हुटहुटी भयोकी तेल किनेर नल्याए सम्म मेरो आत्माले शान्ती नै पाएन😁 कपाल उमार्ने, कालो बनाउने,कपाल झर्न रोक्ने भनेको सुनेर ल्याए! पहिले कपाल अलिअलि झर्थ्यो यो तेल लगाएपछि एकएक मुठी झर्छ मेरो समस्या घट्यो कि बढ्यो अझै चाल पाउदिन म 😂
account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

पत्रकारिता क्षेत्रमा ऋषि धमला र कलाकारिता क्षेत्रमा एलिजा गौतम कसैलाई चाहिएकै छैन😂

-एउटै घरको बुढा र बुढी यति सम्म अटेरी कसरी हुन् सक्छन् 😁🤣

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

उधार्ने टाल्ने, टाल्ने उधार्ने फेरि उधार्ने टाल्ने काम भएको छ
अँध्यारो अँध्यारै छ, उज्यालोमा बत्ती बाल्ने काम भएको छ

मेरो सरकार हरेक दिन अर्को चिम हाल्छ आफ्नो बार्दलीमा!
जुन तन्त्रमा पनि चश्मा दिने आँखा फुटाल्ने काम भएको छ !

🌷💕🍁🌹💐

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

राजनीति त्यो खेत हो जसमा खेताला नेताहरुले बेइमानी,भ्रष्टाचार र अनैतिकताको बीउ रोप्छन् मलजल गर्छन् र यसैको सप्रिएको बाली काट्छन् माखो नमारी गणतन्त्रको अधिक उपयोग गर्ने अनि गणतन्त्र ल्याउन सर्बस्व गुमाएरपनि गणतन्त्र एकरत्ती अनुभव गर्न नपाएका सबै-सबैलाइ १७औं गणतन्त्र दिवसको शुभकामना

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

महेश बस्नेत जस्तो पुरुष , शोभा पाठक जस्ती महिला अनि दुर्गा प्रसाईं जस्तो शत्रु सात जन्मको शत्रुलाई पनि नपरोस् !! 😁
पाठक र प्रसाईं दुबै कुमाई मिलेर महेशलाई गुमाउदै छन् 😛

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:

जगत जननी पाथिभरा माताले दिनदुखी बेसहाराहरुको कल्याण गरि मनोकामना पुरा गरून् ! देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना!


पाथिभरा माताको आशिर्वाद रहिरहोस्, शुभ होस् 🙏❤️

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: जगत जननी पाथिभरा माताले दिनदुखी बेसहाराहरुको कल्याण गरि मनोकामना पुरा गरून् ! देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना! #शुभबिहानि पाथिभरा माताको आशिर्वाद रहिरहोस्, शुभ होस् 🙏❤️
account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

जति उमेर बढ्दै गयो उतिनै जिम्मेवारीहरू थपिदै थपिदै गए... आफ्ना रहर, इच्छा,आकांक्षा चाहनाहरू टाढिदै गए, अनि आफुले देखेका हरेक सपनाहरू बद्लिदै गए!!
☕️☕️
💕💕

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

रमिते भयौं हामी लास बनाइ घेरे
धुप दिप बत्ती बाल्दै पिताम्बर बेरे

अकालमै गईस् एक्लै पारिस् सारा
सम्झी अतीत थामिएन अश्रु धारा

लस्कर भिड थियो शंखको धुनपनि
तेह्रदिन झुठो भनी बार्लान नुनपनि

सांसारिक जिवनबाट मुक्ती पाइस्
त्यागी चोला स्वर्गको बाटो लागिस्
😰

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

शेर बहादु देउवा जति खराब छन् त्यो भन्दा बढी खराब महामन्त्री गगन थापा छन् ! गगन पावरमा आए भने देश सकिन्छ😯 -डाक्टर अमरेश कुमार सिंह

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

प्रश्न सोध्ने र जवाफ दिनेको तालमेल गज्जबको छ 😁
धन्न हाम्रो देशमा धमला दाजु हुनुहुन्छ र कहिँलेकाहीँ दिल खोलेर मज्जाले हाँस्न पाइया छ 😂😂

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

पहिले पहिले राणाहरुले आफ्ना मान्छे मर्दा ठुल्घुलो स्वरमा चिच्याई चिच्याई रुनको लागि तालिम प्राप्त रुन्चेहरु राख्थे रे😯
अहिले कान्तिपुरका मालिकले पनि धेरैलाई पालेका रहेछन्- उनका निम्ति देश ठुल्ठुला कलाकार,पत्रकार, व्यापारी उद्योगपति, समाजसेवी, नेता सबका सब एउटै स्वरमा रुदैछन्😁

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

कहिलेकाँही
म आफूलाई आफै भित्र
शून्यतामा हराउन चाहन्छु
अरुको अगाडि
प्राय: आफूलाई
सामान्य रूपमा उभ्याईदिन्छु
तर
यो सब गरिरहदा
मलाई क्षणभरमै
धेरै अल्छी लाग्छ
अनि आफैलाई प्रश्न गर्छु
म यो किन र के गरिरहेको छु
मनमा अन्तर द्वन्द्व उत्पन्न हुन्छ
जवाफ आफैसँग पाउदिन
🙏

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

नबन्नुहोस्,झोले आफैलाई हानी मात्रै हो
यो चुनावसम्मलाई खिचातानी मात्रै हो

कर्णालीमा औसधि पुगेकोछैन् अझैपनी
कि नेपाल भनेको त्यो राजधानी मात्रै हो

देश बिदेशीको पाउमा चढाई सकेछन
अब रहने भनेकै आगो खरानी मात्रै हो

युवाशक्ति बिमानस्थलमा लाइनमा छन्
परको भिड हेर्नुस् अरब जानी मात्रै हो

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

बिवाह भन्ने कुरा कति सस्तो भयो।
सम्बन्ध जोड्नु बिवाह गर्नु भनेको दुइजनाको मात्र होइन, दुई परिवार अनि समाजको पनि हो।
कुरो मिलेन मन परेन भने डिभोर्सको अन्य अप्सन पनि हुन्छ। अरुनै कारणले सम्बन्धमा फाटो आउदा बलात्कार भनेर हतियार बनाउनु जायज हो जस्तो लाग्दैन।

ratopati.com/story/428256/a…

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

सिरोहियाको मुख्य समस्या मुटुमा रहेछ, नागरिकतामा खोजेर कहा भेटिन्छ त,😁

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

के सारो गर्मी हो भगवान 😂 काठमाडौंमा त यस्तो गर्मी छ तराइतिर झन कस्तो होला?

-सुर्य भगवान अलिकती brightness कम गर्दिनु पर्यो हाम्लाई बाच्न गारो भो 😁

account_circle