@ManishaPokhre10
ID:872828051452710914
calendar_today08-06-2017 14:49:58
2 Tweets
53 Followers
188 Following
7 years ago
सोझो मान्छे दियो जस्तै हो जब अँध्यारो हुन्छ त्यसलाई प्रयोग गर्छन अनि उज्यालोमा वास्ता नै गर्दैनन ।
6 years ago
एक थोपा आँसु दुनियाको सबै भन्दा महँगो कुरा हो।।तर कसैले एस्को मुल्य थाहापाउदैन जब सम्म उसको आखाबाट कसैको लागि आँसु झर्दैन ।।फुच्ची