Aryal KP(@Krishna72952181) 's Twitter Profileg
Aryal KP

@Krishna72952181

ID:985157635992358912

calendar_today14-04-2018 14:07:38

91,9K Tweets

10,8K Followers

5,3K Following

Aryal KP(@Krishna72952181) 's Twitter Profile Photo

प्रदुषण कर,सुर्तीजन्य कर ,मदिरा कर त सुनेकै हो ,अब हरित कर रे!😂

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

अरूले अरूलाई जेसुकै भनुन् कसैलाई देवत्वकरण गर्नु र भक्तिगान गाउनु भनेको आफू कमजोर भन्ने देखाउनु हो । कसैको भक्तिगान गरेर आफू आलोचित हुनुभनेको दासत्वको पराकाष्ठा हो । ☕️☕️🙏🔱🕉📿🥰🤗❣️
🕉 🔱

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

ब्यबहार त अल्याख सुन्दर शब्द भन्दा गहन रहेछ । जिवन त हावा,पानी जस्तै दौडीरहनु पर्ने रहेछ । शान्ति मृत्युको उपनाम रहेछ।
समानता,समता,नयाय,समानुपातिक बितरन ,मानबता नी शान्ति हो जस्तो लागिरहेछ ।🙏

account_circle
Aryal KP(@Krishna72952181) 's Twitter Profile Photo

सुनसान छ राजनीति , लेख्न छाडियो भ्रष्टाचारका इस्स्यु , आरोप प्रत्यारोप सकिए, संसद पनि चल्छ ,सडक पनि दौडिन्छ ।
नागरिकता,पासपोर्ट , गिरि बन्धु टी स्टेट,सहकारी ठगी,ओम्नी, स्यानटेरी प्याड,जग्गा ,काण्ड,
तमाम बेथिती गर्ल्याम गुर्लुम मिले । हामी भेंडाहरु केही पाक्ला कि भनेर आशा गर्‍यौ ।

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

भाँचिएको रुखमा त नयाँ जिवन फुल्दछ
भने तिमि किन आत्तिन्छाैं मित्र, धैर्य गर्न
सक्नु पर्छ हरेक कुरा काे दिन आउँछ ।

account_circle
Aryal KP(@Krishna72952181) 's Twitter Profile Photo

नेपालमा वैध काम गर्न अति असहज हुन्छ!तर अवैध काम जुनसुकै आवरणमा गर्नुस् सहज छ!नेतालाई असहज या राज्यलाई स्टण्ट गर्नुपर्यो भने यसो फितलो मुद्दा लगाउंछन् ,पक्राऊ गरे जस्तो गर्छन्,अस्पताल सिफ्ट गराउछन्,त्यस पछि राज्यको करुणा जाग्छ अनि मुद्दा ढिसमिस् हुन्छ किनकी राज्य यस्तैले चलांउछ!

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

पक्कै! कविता ले बदल्न सक्दैन दुनियाँलाई, तर . . .

तर बदल्न सक्छ रुढिवादी सोच
सामाजिक मूल्य
जीवन को परिभाषा
विचार हरूको गतिशीलता
सम्बन्ध हरूको मिठास
सपना हरूको उडान
कल्पना को परिवेश
विचारधारा हरूको समावेश
                                     

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo

कति मान्छेहरु यति व्यस्त हुन्छन्, खाने सुत्ने ठेगान हुँदैन। काममा व्यस्त हुँदा मान्छेहरुले के भन्छन् हेर्ने फुर्सत हुँदैन।काममा दिल खोलेर रमाएर लागेको मान्छेका लागि कसैले कुरा काटीनै हालेछ भनेपनि जवाफ फर्काउँदै हिड्न आवश्यक पनि छैन। उसले कामैबाट जवाफ दिईरहेको हुन्छ✍️
🙏

account_circle
Sanjib Mainali 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

देवानां च ऋषिणां च गुरुं कान्चनसंनिभम् । बुध्दिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।। सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय सखा/ सखीहरु मा नमस्कार सहित शुभ प्रभात 🌹🥀🌺🌻🌼🙏

देवानां च ऋषिणां च गुरुं कान्चनसंनिभम् । बुध्दिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।। सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय सखा/ सखीहरु मा नमस्कार सहित शुभ प्रभात 🌹🥀🌺🌻🌼🙏
account_circle
भु.पू. प्रेमी😎(@surya_mogar) 's Twitter Profile Photo

आधुरा निद्रा अधुरै सपना छ यहा
भविश्य भनेको मात्र कल्पना छ यहा

दिने कोहि छैन सबै माग्ने मात्र भेट्छु
चाहपेलाई दिन पनि यो भावना छ यहा

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

महिलाको इज्जत र आत्मसम्मान,सबैका पेट भर्ने किसानको जिन्दगी तथा पसिनासँग पैसो साट्ने परदेशीको ज्यान बाहेक सबै कुरा महँगा र अनमोल छन् हाम्रो नेपालमा!
शुभप्रभात शुभविहिवार 🙏🌷🍵❣️
बृहस्पतिदेवको आशिर्वादले सबैको दिन मंगल रहोस्😍

account_circle
Aryal KP(@Krishna72952181) 's Twitter Profile Photo

अरे बवुवा चिडिया पिॅजडासे निकल्गैल का हो?तनि निमन चावी लगाएके चांही ना😂

account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

मलाई आफ्नै भाग्यले साथ दिन छाेडे पछि अरूकाे साथकाे पनि आश लाग्न छोडेको हो।
🌺☕️🌿

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
बेचेन मन घरीघरी, एउटै कुरा खोजिरहन्छ
केकसो होला उनी, दिमागलाई सोधिरहन्छ
लौन के गरौं, दिल र दिमाग विच द्वन्द भयो
रात दिन केवल यो मन, एक्लै बोलिरहन्छ
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

सम्झना न आएपनि मैले सम्झेथे भन्दै आत्मियमनहरूले ब्यस्तता देखाउदै मुखले ठिक्क पार्न खप्पिस हर २४ घण्टामा एक आधा घण्टा त कसलाई फुर्सत हुदैन र?
समय नहुने त मृत्युले अङ्गालेपछि हो।ज्युँदो रहँदाको समय अनमोल हुन्छ,हरेकपल आफ्नै हो।आफु र सम्वन्धलाई बुझौ तरपनि बुझ्दैनन्।
शुभप्रभात🙏🌷🍵

account_circle
गुलेली मास्टर(@gulelimaster) 's Twitter Profile Photo

गृहमन्त्री रवि लामिछाने लाई ठग हो,चोर हो भन्नुको औचित्य अब सकियो ।रविद्वारा भएका सबै काण्ड उनि आफू सांसद ,मन्त्री र संसदिय प्रणालीमा इन्ट्री मार्न नेपाली राजनीतिको न्युनतम मापदण्ड पूरा गरेका रहेछन । जस्तो देश उस्तै भेष कसो रवि जि ?
सायद देशका जेल सानो परेर संसद भवन बनाइएको रहेछ ।

account_circle