Dilli Ram Dulal
@dilliramdulal
JOURNALIST Sikkim.
ID: 867434019243171840
24-05-2017 17:36:01
2,2K Tweet
461 Followers
177 Following
#हिमालीबेला मुख्यमन्त्री पीएस गोलेले अखिल भारतीय फुटबल महासङ्घ (एआईएफएफ) अध्यक्ष कल्याण चौबेसँग भेट गरेका छन्। यस भेटको क्रममा सिक्किममा फुटबलको विकासलाई लिएर चर्चा गरिएको मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेका छन्। Prem Singh Tamang (Golay) Kalyan Chaubey
The Ministry of DoNER, Government of India, has approved the conversion of the iconic Singshore Suspension Bridge in Dentam into a glass-deck skywalk. #Sikkim Sikkim Tours Ministry of Tourism
#हिमालीबेला परमपावन जगतगुरु शङ्कराचार्य स्वामीश्री अविमुकेश्वरानन्द सरस्वती जी महाराज बागडोगरा हवाईअड्डा आइपुगेका छन्। परमपावन 'गौध्वज स्थापना भारत यात्रा' को निम्ति दुईदिने सिक्किम भ्रमणमा आएका हुन्। Dilli Ram Dulal
HISTORY MADE! NIMAS team conquers unclimbed 20,942ft peak in Arunachal Pradesh's Gorichen range & names it "Tsangyang Gyatso Peak" in honor of HH the 6th Dalai Lama ! Tribute to his wisdom & contributions to Monpa community. #TsangyangGyatsoPeak #NIMAS #ArunachalPradesh" #Sikkikm
#हिमालीबेला मुख्यमन्त्री पीएस गोलेले बुधवार साँझ दार्जीलिङका लोकसभा सांसद राजु विष्टसँग भेट गरेका छन्। यस अवसरमा दार्जीलिङका विधायक नीरज जिम्बाको पनि उपस्थिति रहेको थियो। Prem Singh Tamang (Golay) Raju Bista @NeeraZimba