Bibek Aryal(@arlbibek) 's Twitter Profileg
Bibek Aryal

@arlbibek

हो, म मौनता पढ्दिन, इशारा बुझ्दिन तर दूरीबीच निकटता र मतभेदबीच घनिष्ठता खोज्दछु। म यस्तै छु, बस यस्तै छु। म म हुँ, कोही अरु हुन सक्दिन।

ID:4670211134

calendar_today29-12-2015 00:35:26

807 Tweets

1,4K Followers

2,2K Following

Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

...र खुसी !!!
टाढा भएर नै मिल्छ भने तिमिलाई!
टाढा हुनु म सँग....
तर खुसी!!!
दुनिया सँग नखोज्नु तिमी!
यो दुनिया तिमिलाई मजाक बनाउने छ।
अनि...
यो पनि हेक्का राख !
हिरा तब सम्म सुन्दर रहन्छ जब सम्म फुट्दैन,
र! फुटेपछि कहिले जोडिदैन।

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

भुकम्पले पनि झुक्कायो नि!!
मूर्ख बनायो..

Besisahar lamjung

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

जिन्दगीले त्यसै मूर्ख बनएको थाहा हुदा हुँदै
तिमिले पनि मूर्ख बनाएउ आज।
थोरै भएपनी मानिदेउ न लाज!!
सबै कुरा थाहा हुदा हुँदै पनि
मूर्ख बनाएरै छाडेउ आज!!

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

स्याङ्जा देखि साथिहरु क्रीकेट हेर्न TU मैदानमा आउदै,
हेलिकप्टर ल्याण्ड गराउने क्रममा केही बेर खेल प्रभाबित हुने सम्भावना 😂😂

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

....र कतिपय कुराहरु ब्यक्त गरिएन...
अरुको खुसिको लागि..
जसको खुसिमा आफ्नो खुसी देखेको थिए...
त्यसैले त म स्वार्थी छु।

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

मनमा उठेका केही कुराहरु,
रेकडमा नै नभएको नागरिकता न.को आधार मा,
पासपोर्ट दिन मिल्छ?
रबि को नाममा रहेका सम्पत्तिहरु के का आधारमा सरकारी अड्डाहरुमा दर्ता भए त?
नागरिकता प्रमाणीकरण कसरी गर्ने त?
सबै नागरिक सर्बोच्च नै जानु पर्ने हो?
के तमाम NRN हरुको नागरिकता रेकडबाट हटाईएको छ त?

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

आउ चिसो मौसम छ
तातो कफी सङै
मीठो गफ गरौ!
म तिम्रो शहरमा
अनि तिम्रै प्रतीक्षामा...

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

....र एक बिहानै फोनमा उनी,
असारमा रोपेको तुलसीको आज बिहे रहेछ!
म: उपहास बस फल प्रप्ती होला😂

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

....र एक बिहानै फोनमा उनी,
असारमा रोपेको तुलसीको आज बिहे रहेछ!
म 22 बर्षकी भए रे...
म:🤔🙄

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

अस्ति दशैको लागि भनेर टिसर्ट ,पाइट किनेको भाइ..
आज,
दाइ हजुरको रेनकोट कता छ? मलाई दिन परो भन्दै छ।
दशै...

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

11:51 :-टिका
12:15 :-🍻🥂🥃
1:00:-🛌😔💤
यस्तै हुने भयो दशै 😊😊

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

अन्जाम वास्तविकता,
स्विकार्नै पर्ने बाध्यता लाई
ब्यवहारमा जति नै छिपाएता पनि,
कहिलेकाही,
यथार्थ झल्काउने ऎना बनिदिन्छन यी आँखा!!

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

गन्तब्य, समाप्तको लागि हो!
रमाउनु त यात्रामा थियो....
तिमिलाई पाउनु गन्तब्य थिएन,
गन्तब्य बिहिन यात्राको सुरुवात थियो...😊

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

..र झरी सँग पनि बानी परेछ क्यारे,तिम्रो जस्तै..
आज पानी परेन..
मलाई निन्द्रा परेन।

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

बदनाम त यहाँ सर्पको(नाग) भएको छ.
बीस त उस्ले शब्दै बिच्छे ओकल्थि...

नाग पन्चमिको शुभकामना ...

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

लामो झरिपछी क्षितिजमा,
बादलले आकृती फेर्दै थियो।
अनि,प्रत्यक आकृतिमा तिम्रो तस्बिर थियो...

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

सबै कुरा नराम्रा हुदैनन..
मायालु नजरले हेर्ने भने
बर्खामा बादलले आकृती फेर्दै गर्दा पनि,
प्रत्येक आकृतिमा उनैको तस्बिर देखिन्छ।😊

account_circle
Bibek Aryal(@arlbibek) 's Twitter Profile Photo

....र तिम्रो अभावमा रन्किएको मनलाई
झम्किएको बर्खाले सितलता नदिने रहेछ।

account_circle