pratikshya rijal(@pratikshya____) 's Twitter Profileg
pratikshya rijal

@pratikshya____

My red flag is I fall very deep in love and green flag is that I don't break red flag.... 🌱❤️

ID:1315638508954939392

calendar_today12-10-2020 13:01:09

800 تغريدات

1,7K متابعون

700 التالية

pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

हतार होइन धैर्य गर्नुहोस ,उज्यालो देख्न पनि त रात काट्नु पर्छ I 💜💐

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

कोहि थिएन मलाई सम्झाउनको लागि मैले आफ्नै काँधमा टाउको राखेर रोएको छु..!!

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

आफु भित्र को 'महाभारत' संग तिमी एक्लै लड्नु पर्ने छ, जीवन को चक्रव्यू मा तिमी नै कृष्ण तिमी नै अर्जुन हौं !

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

बोल्ने वचन र गर्ने कर्म सकारात्मक बनाउनुहोस्, जीवन यसै सकारात्मक हुनेछ।❤️💐

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

छोरी भएपनि छोराको कर्तव्य
निभाएर जिन्दगी बिताउन सकुँ ।♥

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

संसारकै अमुल्य चिज माग्दिन प्रभु बस बाँचुन्जेल मेरी आमाको मुहारमा सधैं खुशी देख्न चाहान्छु।💙

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

न रुवाउन सजिलो छ न हसाउन सजिलो सबै भन्दा गाह्रो मन छुन छ 🥺❤️‍🩹

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

यो स्वार्थी संसारमा निस्वार्थ माया गर्ने छु तिमीलाई 🩷

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

सबैको आफ्नो आफ्नो समय हुन्छ, दिन सुर्यको हो भने रात जुनको हो, आज तिम्रो होला भोलि मेरो हुनेछ।❤️‍🩹

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

धेरै मेहनत गर्नु छ, साथ छोड्ने हरुलाई बिर्सेर अघि बढ्नु छ💔

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

म तिमीलाई जिन्दगीभरि मात्र होइन
जिन्दगी पछि पनि माया गरि रहन्छु।❤️

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

तिमी साँचो मनले माया गर, जिन्दगी भर साथ दिने जिम्मा मेरो | ❤️

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

केही सुनौलो दिनहरु थियो बितेर गए , केही मानिसहरु खास थिए छुटेर गए ।

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

Soulmates are those people who will enter your life, fix it when it is broken, fill it when it is empty, and support you when you need them most.

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, आफैलाई छ, यात्रा मेरै हो अनि यात्री म आफै♡♡

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

म त्यो पुरानो ढोका ढकढक गरिरहने छैन जुन मेरो लागि खुल्दैन। म मेरो आफ्नै ढोका बनाउन जाँदैछु र त्यो मार्फत हिंड्ने छु❤️😔

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

यदि पर्खाइको गन्तव्य तिमी हुन्छौ भने यो यात्रा खुशी साथ पूरा गर्ने छु। ♥️

account_circle
pratikshya rijal(@pratikshya____) 's Twitter Profile Photo

स्वार्थी संसारमा निस्वार्थ माया गर्ने छु तिमीलाई♥️

account_circle