Shilapatra(@Shilapatra) 's Twitter Profileg
Shilapatra

@Shilapatra

Shilapatra - making its news a brand in itself !!
https://t.co/OdZD7woq94

ID:1040116697204760576

linkhttps://shilapatra.com calendar_today13-09-2018 05:55:19

102,7K Tweets

19,7K Followers

11 Following

Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर राम्रो आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री बनाएर उनीहरू कमाइ गर्न सफल भएका हुन् ।

shilapatra.com/detail/134768

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

गए राति भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा पलेशा गोवर्धन श्रेष्ठले ओलम्पिक टर्च बालेकी छन् ।

shilapatra.com/detail/134766

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

तम्घास चिसो ठाउँ हो । त्यसैले होला, सीडीओ केशव पौडेल कार्यालयअगाडि घाम ताप्दै पत्रिका पढेर बसेका थिए । ती पत्रिका कहाँ छापिएका थिए कुन्नि ? सायद गोरखापत्र थियो, काठमाडौंबाट कति दिनमा तम्घास पुग्यो होला ? अहिले सम्झिँदा रोचक लाग्छ ।shilapatra.com/detail/134731

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल आफ्नो चौथो खेलमा साउदी अरेबियाको सामना गर्दैछ । आज अपराह्न पौने १२ बजे ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड- २ मा सुरु हुनेछ ।

shilapatra.com/detail/134765

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ ।

shilapatra.com/detail/134764

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

‘प्रणयभाव अश्लील हो भने यो दुनियाँका कुनै जीवित वस्तु श्लील छैनन् । कसैकसैले सम्भोगलाई अश्लील मान्छन् । त्यसो हो भने मेरो गजलमा सम्भोग छैन । प्रेम, आलाप, आलिङ्गन र चुम्बन छन् । के यी अश्लील हुन् ? प्रेमभाव अश्लील हो भने श्लील के हो ?’ उनी भन्थे ।shilapatra.com/detail/134763

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

आज पहाडी भू-भागमा बदली हुनेछ । कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमलगायत प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

shilapatra.com/detail/134762

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित  राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।

shilapatra.com/detail/134761

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ ।

shilapatra.com/detail/134760

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।shilapatra.com/detail/134749

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भएको बताएका छन् ।
shilapatra.com/detail/134753

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

सुदूरपश्चिम : प्रदेश प्रमुखकाे कदममा कांग्रेस र नाउपा रेशम पक्षकाे विराेध
shilapatra.com/detail/134759

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

मधेशका मुख्यमन्त्री सराेजकुमार यादवले विश्वासकाे मत पाएका छन् । जनमत र कांग्रेसलगायत विपक्षी दलहरूले बहिस्कार गरेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री यादवले विश्वासकाे मतकाे प्रस्ताव पेस गरेका थिए ।
shilapatra.com/detail/134758

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

नेतान्याहुको कुर्सीले निम्त्याएको इरान–इजरायल युद्ध : को कसको पक्षमा ?
shilapatra.com/detail/134751

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (फाेटाे फिचर) shilapatra.com/detail/134757

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उद्घाटन समाराेहमा जे देखियाे (तस्वीरहरू)
shilapatra.com/detail/134756

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

जब दानमा आएको एउटा अण्डा सवा २ लाखमा लिलाम भयो... shilapatra.com/detail/134733

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

संघीयतालाई  कमजोर र बदनाम बनाउन प्रमुख दलका शीर्ष नेताहरू नै साधक बनिरहेका छन् ।
shilapatra.com/detail/134729

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

आज दिनभर : सुदूरपश्चिममा उलटफेर, रविले सुप्रिमबाट पनि २ करोड अपचलन गरेकाे खुलासा (भिडियाे)
shilapatra.com/detail/134752

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन् ।shilapatra.com/detail/134755

account_circle