SA News Nepal(@SaNewsNepal) 's Twitter Profileg
SA News Nepal

@SaNewsNepal

Truth- That You Want To Know
( सत्य- तपाईंले जान्न चाहेको )

ID:1249499540341710850

linkhttp://sanews.in calendar_today13-04-2020 00:48:16

2,4K Tweets

48,4K Followers

1 Following

SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo


कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

#sanewsnepal #NewsUpdate #qatar कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo

एप्पलले चिनियाँ एपस्टोरबाट मेटाका ह्वाट्सएप र थ्रेड्स एप हटाएको छ । SA News

account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo

भगवान् श्रीकृष्णको कुलको नाश कसरी भएको थियो ? SA News Nepal

account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo


अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।

#sanewsnepal #NewsUpdate अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।
account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo

Thousands of Tweets are being done on . People are saying that Sant Rampal Ji Maharaj is providing true way of worship according to the holy scriptures. Is this True?

account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo

अब मोबाइलमा एड ब्लकर प्रयोग गरी युट्युब भिडिओ हेर्न नपाइने भएको छ । SA News Nepal

account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo


जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।

#kailali #NewsUpdate #sanewsnepal जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।
account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo

पोखरामा हुँदै वेद गीताका ज्ञानको व्यापक प्रचार | SA News
youtu.be/beEvbZKv5ys

account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo


काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ ।

#sanewsnepal #NewsUpdate काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ ।
account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo

वैदिक सनातन धर्मको व्यापक प्रचार | SA News Nepal
facebook.com/share/v/CDZAs3…

account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।

#sanewsnepal #newsupdate राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । #sanewsnepal #NewsUpdates
account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo


सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

#sanewsnepal #NewsUpdate सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo


देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मेगा बुस्ट नामक नयाँ फिचर सार्वजनिक गरेको छ । घरमा प्रयोगकर्ता बढी हुँदा इन्टरनेट स्लो हुने समस्या समाधान गर्न कम्पनीले यस्तो फिचर ल्याएको हो ।

#sanewsnepal #worldlink देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मेगा बुस्ट नामक नयाँ फिचर सार्वजनिक गरेको छ । घरमा प्रयोगकर्ता बढी हुँदा इन्टरनेट स्लो हुने समस्या समाधान गर्न कम्पनीले यस्तो फिचर ल्याएको हो ।
account_circle
SA News Nepal(@SaNewsNepal) 's Twitter Profile Photo


नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा ल्याएको छ । कम्पनीले शुक्रबार (३० चैत) देखि लागु हुनेगरी ३९९ रुपैयाँमै २८ दिनसम्म प्रयोग गर्न मिल्ने १३ जीबी डेटासहित विभिन्न आकर्षक प्याकेज सहितको अफर सार्वजनिक गरेको हो ।

#kathmandu #sanewsnepal नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा ल्याएको छ । कम्पनीले शुक्रबार (३० चैत) देखि लागु हुनेगरी ३९९ रुपैयाँमै २८ दिनसम्म प्रयोग गर्न मिल्ने १३ जीबी डेटासहित विभिन्न आकर्षक प्याकेज सहितको अफर सार्वजनिक गरेको हो ।
account_circle