🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profileg
🪞बिरोजी🇳🇵🪷♓

@Rose807572201

लडाइँ झगडा समस्याको समाधान होइन बिगतका कुरालाई लिएर बर्तमानमा कसैको चरित्र हत्या गर्ने हक र अधिकार कसैलाई पनि छैन।यदि त्यसो गर्ने हो भने मैदानमा आउनुहोस्।#रोज

ID:1301621421899091968

calendar_today03-09-2020 20:42:01

102,3K Tweets

6,6K Followers

582 Following

🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

हरेक बर्ष भित्तामा झुण्डाएको
पात्रो फेरिन्छ किल्ला फेरिएन।
भित्ताको रंग फेरिएन
समयको अस्तित्वमा मझेत्रोको दुख फेरिएन
डोको नाम्लो कोदालो हँसियाको
भञ्ज्याङ सम्मको यात्रा रोकिएन।
समयको चोला फेरिए पनि
दुखको नाम्लो बरियो फेरिएन।
जतिनै समय परिवर्तन भए पनि
शुभकामनामा फेरिएन

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

खुशी उमङ्ग उल्लाससँगै नब बर्ष
नयाँ जागर नयाँ जोससँगै नब बर्ष

केही गर्न दुखपिडा बेदनालाई भुलेर
नयाँ दिन नयाँ आससँगै नब बर्ष
नयाँ जागर नयाँ जोससँगै नब बर्ष

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

साथ दिनेलाई धन्यवाद,साथ छोड्नेलाई मिठो सम्झना!दिन बित्यो महिना बित्यो वर्ष बित्यो अनि बैँस जोवन यसरी नै बित्यो ।नयाँ वर्ष २०८१ को जम्मैलाई भसक्कै भसक्कै शुभकामना ।

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

पत्ताउनै पर्यो नि कि कसो हो घण्टे दाजु दिदी मित्र साथीहरु……

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

लाग्न थालेको छ बाडुल्की कत्ता कत्ता
तिमी आए जस्तो नेपाल्ली कत्ता कत्ता

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

हाँस्नै पर्ने के छ र त्यस्तो
नाँच्नै पर्ने के छ र त्यस्तो
आफ्नैबाट धोका खाको हूँ
बाँच्नै पर्ने के छ र त्यस्तो


account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

आठ घण्टा हिँडेर दुई घण्टा गाडी चढेर भिमगिँठे आएपछि एक थाल चड्काउन पर्यो ॥

आठ घण्टा हिँडेर दुई घण्टा गाडी चढेर भिमगिँठे आएपछि एक थाल चड्काउन पर्यो ॥ #बिनोदविनोदी
account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

पावर (power) नेपाली जनतासँग छ।भारतसँग होइन।नेताहरूको दिमाग कहिले पलाउँछ।जनताको इच्छा अनुसार काम गर्न जिताएर पठाएको नेताले आफ्नो र भारतको इच्छा अनुसार जनतालाइ काम गराइरहेका छन्।

जनता सोझा कि ??
हुन पनि खाटि नेपालि मन को सँग पो छ र !
कोहि एमाले मनका कोही माओवादी कोही काङग्रेस…

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

आइसीसी टि२० २०२४ विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी १थान भोलि हात पर्ने भयो।मान्छेका अनेक तर्कहरु पनि आए तर मेरो माग भने बुद्धलाई चिनाउने केहि सानो प्रयास गरेको भए हुन्थ्यो भन्ने हो॥

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

हरेक दिनको सुरुवात
ध्यान ,गीत सङ्गीत नृत्य
स्वच्छ ,प्रेम र मुस्कान
अनुभव अफलाकाङ्क्षी
यथार्थ श्रद्धा प्रसून बाट



हरेक दिनको सुरुवात ध्यान ,गीत सङ्गीत नृत्य स्वच्छ ,प्रेम र मुस्कान अनुभव अफलाकाङ्क्षी यथार्थ श्रद्धा प्रसून बाट #बिनोदविनोदी #बिरोजी #आँगन_साहित्य ॐ
account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

बाटो पुगेन भनेर गुनासो पनि गर्न मन लाग्छ कहिले काहि अनि फेरि बाटोले थुप्रै प्रकृतिक विनास निम्त्याएको पनि देखेको छु,यि लालीगुँरासका भिर,सल्लेरी बन,बुकी सुनागाभा र सुनाखरीको पाटन,उत्तरगंगाको किनार वचपनमा पूरै छिचोलेकेको छु।सबै बचपन यो छ घण्टाको बाटोमा फर्किएर यात्राको सारथी बनेको…

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

संसार सात आठ जीमा पुग्यो भनेको सुन्छु मेरो गाउँमा अझ नमस्तेको टावर राम्रो सँग चल्दैन॥

account_circle