Rajendra Lingden(@RajendraLingden) 's Twitter Profileg
Rajendra Lingden

@RajendraLingden

[email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ

ID:2794659928

calendar_today30-09-2014 13:19:32

5,1K Tweets

85,2K Followers

502 Following

Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

कहिलेकाहीँ आफूलाई आफै माया लाग्छ र मनपर्छ। आज मलाई म आफै मन परेको छ।

कहिलेकाहीँ आफूलाई आफै माया लाग्छ र मनपर्छ। आज मलाई म आफै मन परेको छ। #भूस्वर्गखप्तडबाट
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

प्रकृतिको अनुपम उपहार खप्तड बाबा आश्रम, त्रिवेणीधाम,केदारेश्वर ढुङ्गा भ्रमणका केही दृश्यहरु.....

प्रकृतिको अनुपम उपहार खप्तड बाबा आश्रम, त्रिवेणीधाम,केदारेश्वर ढुङ्गा भ्रमणका केही दृश्यहरु.....
account_circle
डेविड थापा(@DrThapaD) 's Twitter Profile Photo

इलामका जनता मन र मत फेर्दै - इलामे दिदी भन्नुहुन्छ, “हामी नयाँ ठगहरुको पक्षमा चाँहि होइन, राप्रपाको हलो चिन्ह कै पक्षमा छौं ।”

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

हिजो कुम्भ स्नान पछि मोरङ सुनसरीका केही महत्वपूर्ण सामाजिक व्यक्तित्वहरुलाई कुम्भमै भेटेर राप्रपाको सदस्यता लिने दिने चाहना पुरा गर्दै.......

आज श्री पिण्डेश्वर पूर्ण महाकुम्भ मेला तथा श्री रामनवमीको पावन अवसरमा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य र अन्य सन्तजनका साथ महाकुम्भ स्नान गर्न पाउँदा हर्षित छु।
सबैको जय होस्।

आज श्री पिण्डेश्वर पूर्ण महाकुम्भ मेला तथा श्री रामनवमीको पावन अवसरमा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य र अन्य सन्तजनका साथ महाकुम्भ स्नान गर्न पाउँदा हर्षित छु। सबैको जय होस्।
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

वन्यजन्तु मानव द्वन्द न्यूनीकरण कार्यक्रम अन्तरगत जलथल वन लगायतमा बिस्तारित सौर्य विद्युतीय तारबार मर्मत निर्देशिका जारी तथा वन समुहहरुलाई हस्तान्तरण कार्य सम्पन्न...
तारबार को संरक्षण सामुदायिक वन समुह, स्थानीय तह,जिल्ला वन, प्रदेश र केन्द्र सबैको साझा जिम्मेवारी ।

वन्यजन्तु मानव द्वन्द न्यूनीकरण कार्यक्रम अन्तरगत जलथल वन लगायतमा बिस्तारित सौर्य विद्युतीय तारबार मर्मत निर्देशिका जारी तथा वन समुहहरुलाई हस्तान्तरण कार्य सम्पन्न... तारबार को संरक्षण सामुदायिक वन समुह, स्थानीय तह,जिल्ला वन, प्रदेश र केन्द्र सबैको साझा जिम्मेवारी ।
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

नेकपा एमालेका सदस्य डिल्लीराम खरेल र श्याम बराललाई राप्रपामा स्वागत गर्दै.... थोपाथोपा मिलाएर सागर बनाउने अभियानमा।

नेकपा एमालेका सदस्य डिल्लीराम खरेल र श्याम बराललाई राप्रपामा स्वागत गर्दै.... थोपाथोपा मिलाएर सागर बनाउने अभियानमा।
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

सहिद ठाकुरप्रसाद डाँगी अमर रहुन् !
शोकलाई शक्तिमा बदलौं!

सहिद ठाकुरप्रसाद डाँगी अमर रहुन् ! शोकलाई शक्तिमा बदलौं!
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

कन्काई ९ निवासी धर्मराज राजवंशी आजबाट राप्रपामा प्रवेश गर्नु भएकोछ।
धर्मराज २०८१ मा राप्रपा प्रवेश गर्ने पहिलो व्यक्ति बन्नुभएको छ। उहाँलाई हार्दिक बधाई छ।

कन्काई ९ निवासी धर्मराज राजवंशी आजबाट राप्रपामा प्रवेश गर्नु भएकोछ। धर्मराज २०८१ मा राप्रपा प्रवेश गर्ने पहिलो व्यक्ति बन्नुभएको छ। उहाँलाई हार्दिक बधाई छ।
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

पहिलो दिन पानी, दोस्रो दिन कादो (हिलो) र तेस्रो दिन रङ लगाएर मनाइने पूर्वी तराई मधेसको लोकप्रिय पर्व सिरुवा पावनी (पर्व)को दोस्रो दिन कादो सिरुवाका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

नयाँ वर्ष २०८१ तथा सिरुवा (पावनी) पर्वका अवसरमा आफ्ना देवी देवताका साथ रमाइलो......

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

प्रणालीमा सुधार नगरेसम्म सुशासन कायम हुँदैन ! prasashan.com/2024/04/12/544…

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

न वर्ष २०८१ को सुअवसरमा देश विदेशमा रहनुभएका समस्त आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

धेरैपछिको संयोग:
कुनै समय पूर्वका चर्चित कम्युनिष्ट नेता नन्दकुमार प्रसाईं काका जसले मलाई विद्यार्थी अवस्थामा बारम्बार कम्युनिष्ट हुनुपर्छ भनेर जोड गर्नुहुन्थ्यो। उहाँसँग धेरै वर्षपछि आज एक कार्यक्रममा भेट हुँदा लिएको काका भतिजको तस्वीर....

धेरैपछिको संयोग: कुनै समय पूर्वका चर्चित कम्युनिष्ट नेता नन्दकुमार प्रसाईं काका जसले मलाई विद्यार्थी अवस्थामा बारम्बार कम्युनिष्ट हुनुपर्छ भनेर जोड गर्नुहुन्थ्यो। उहाँसँग धेरै वर्षपछि आज एक कार्यक्रममा भेट हुँदा लिएको काका भतिजको तस्वीर....
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

उधोग वाणिज्य महासंघको साधारण सभामा.....,
एकपटक सुनिदिनुहोला।

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्र (इद)का अवसरमा सबै इस्लाम धर्मावलम्बीहरुमा हार्दिक शुभकामना!

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्र (इद)का अवसरमा सबै इस्लाम धर्मावलम्बीहरुमा हार्दिक शुभकामना!
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

राप्रपाले काठमाडौँमा शक्ति प्रर्दशन गरेको छ।
# सहभागी सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दछु।
# शान्तिपूर्ण भेला हुन, विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हक विरुद्ध निषेधित क्षेत्र घोषणा र बर्बर हस्तक्षेपको भत्सर्ना गर्दछु।
# घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
देश बचाउने

account_circle