profile-img
Rajendra Lingden

@RajendraLingden

[email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ

calendar_today30-09-2014 13:19:32

5,1K Tweets

85,2K Followers

502 Following

Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

कचनकवल ५ पाठामारीका किशोरीहरू १६वर्षिया करिना गणेश,१७वर्षिया अन्जली गणेश र १६वर्षिया कल्पना गणेश सामुहिकरूपमा झुन्डिएको अवस्थामा फेला परेको समाचारले स्तब्ध र दुःखी छु।शोकाकूल परिवारजन र शोकमा डुबेको देले गाउँबासीमा गहिरो समवेदना तथा दिवंगतहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!

account_circle