profile-img
Nirmala Dhakal

@Nirmaladhakal44

Sociologist,

calendar_today22-04-2020 15:14:36

21,3K تغريدات

62,4K متابعون

1,1K التالية

Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

मान्छे सुन्दर हुन मन, बानी सुन्दर हुनपर्छ भन्दै हिंड्नेले पनि एअाइ प्रयोग गरी गरी गुडिया जस्तो फोटो बनाएर सन्जाल भर्या छन | अह, केही बर्ष पहिले सम्म सौन्दर्य साधनको बिरुद्दमा लेख नै छाप्ने लेखकका फिल्टर वाला टिकटक पनि नदेख्या हो र ? डबल स्ट्यानडर्ड पिपल 😅

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

Nirmala Dhakal

नयाँ वर्षको खुशी कैयौं गुना बढनेछ यदि घरमा ल्याउनुहुनेछ अनमोल पुस्तक 'जिउने मार्ग' ।
हो त नि, जस्तो नाम त्यस्तै छ काम । यो पुस्तकले देश विदेशमा - सर्वत्र अध्यात्म ज्ञानको प्रकाश फैलाइरहेको छ ।

@Nirmaladhakal44 #नयाँवर्षमा_जीवनको_नयाँयात्रा #नयाँवर्षमा_जीवनको_नयाँयात्रा नयाँ वर्षको खुशी कैयौं गुना बढनेछ यदि घरमा ल्याउनुहुनेछ अनमोल पुस्तक 'जिउने मार्ग' । हो त नि, जस्तो नाम त्यस्तै छ काम । यो पुस्तकले देश विदेशमा - सर्वत्र अध्यात्म ज्ञानको प्रकाश फैलाइरहेको छ ।
account_circle