सम्बर्द्धनवाद(@LSnepal1986) 's Twitter Profileg
सम्बर्द्धनवाद

@LSnepal1986

राष्ट्रियता प्रजातन्त्र उदारवाद (सम्बर्धनवाद) मा आधारित निरन्तरता सहितको परिवर्तन
हिन्दुराष्ट्र राजसंस्था सहित को प्रजातन्त्र पुनर्स्थापना हाम्रो अभियान

ID:943651745259032577

calendar_today21-12-2017 01:18:03

22,4K Tweets

1,9K Followers

2,3K Following

Mahesh Mal(@MaheshMal71294) 's Twitter Profile Photo

परिवर्तन,सुशासन,राष्ट्रिय एकताको सुनिश्चितता अबको मुल आवश्यकता✍️🇳🇵🇳🇵👇️👇️

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

दक्षिणी छिमेकी भारतको बारेमा
म कुरा गर्न चाहन्छु...

यो पटकको 'जनता जान्न चाहन्छन्' मा धेरै कुरा खुलेरै बोलेको छु। पुरा अन्तर्वार्ता यो लिन्कमा:
youtu.be/lD-IgDQvsm8?si…

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्र (इद)का अवसरमा सबै इस्लाम धर्मावलम्बीहरुमा हार्दिक शुभकामना!

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्र (इद)का अवसरमा सबै इस्लाम धर्मावलम्बीहरुमा हार्दिक शुभकामना!
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

धेरैपछिको संयोग:
कुनै समय पूर्वका चर्चित कम्युनिष्ट नेता नन्दकुमार प्रसाईं काका जसले मलाई विद्यार्थी अवस्थामा बारम्बार कम्युनिष्ट हुनुपर्छ भनेर जोड गर्नुहुन्थ्यो। उहाँसँग धेरै वर्षपछि आज एक कार्यक्रममा भेट हुँदा लिएको काका भतिजको तस्वीर....

धेरैपछिको संयोग: कुनै समय पूर्वका चर्चित कम्युनिष्ट नेता नन्दकुमार प्रसाईं काका जसले मलाई विद्यार्थी अवस्थामा बारम्बार कम्युनिष्ट हुनुपर्छ भनेर जोड गर्नुहुन्थ्यो। उहाँसँग धेरै वर्षपछि आज एक कार्यक्रममा भेट हुँदा लिएको काका भतिजको तस्वीर....
account_circle
Khusbu Oli(@khusbu_oli) 's Twitter Profile Photo

नैतिकता सिक्न पनि 'न्यूनतम नैतिकता' चाहिन्छ। फटाहा र ठगहरूले नैतिकता सिक्न सक्दैनन्।
- Rabindra Mishra

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

गृहमन्त्री रवी लामिछानेले 'रवीन्द्रजी, नैतिकता म तपाईँसँग सिक्दिन' भनेर ठिकै भनेका हुन्।

किनभने, मसँग नैतिकता सिक्न 'न्यूनतम नैतिकता' चाहिन्छ। न्यूनतम नैतिकता नहुनेले नैतिकता सिक्ने भनेको जीबी राईहरू र भ्रष्ट नेताहरूबाट हो। मसँग होइन।

यो पटकको 'जनता जान्न चाहन्छन्' मा धेरै कुरा…

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

अहिले आठ बजे प्राइम टेलिभिजनको 'जनता जान्न चाहन्छन्' मा उही ऋषि धमलासँग।

र नौ बजे प्राइम टेलिभिजनको युट्यूब च्यानलमा हेर्न सक्नुहुनेछ।

अहिले आठ बजे प्राइम टेलिभिजनको 'जनता जान्न चाहन्छन्' मा उही ऋषि धमलासँग। र नौ बजे प्राइम टेलिभिजनको युट्यूब च्यानलमा हेर्न सक्नुहुनेछ।
account_circle
Mohan Kumar Shrestha(@mohanrpp) 's Twitter Profile Photo

मेरो प्रिय जय भाइ,
रामराम !
पत्रकारले यतिधेरै पूर्वाग्रह नराखे हुन्न ?
४० बॅुदे पठाउने म र समाचार लेख्ने तिमी होइन ?
४० बॅुदेमा अभिभावकीय भूमिकामा राजसंस्था लेखिएको छ, राजा कसलाई बनाउने लेखिएको छ र?
राप्रपाको हिजोको जुलुसलाई ५००+ मात्रै देख्ने मान्छेमा अॅाखाको समस्या हुनसक्छ है !

account_circle
Sujit K.C.🇳🇵(@sujitkc3) 's Twitter Profile Photo

‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला निषेधित गराउनुभएको छ । यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्णरूपमा कुनैपनि मान्छेले, कुनैपनि समूहले, कुनैपनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने…

account_circle
Mahesh Mal(@MaheshMal71294) 's Twitter Profile Photo

भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो।✍️👇️👇️

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

यही हो ल... चुरूकुरो!

नैतिकता सिक्न पनि 'न्यूनतम नैतिकता' चाहिन्छ। फटाहा र ठगहरूले नैतिकता सिक्न सक्दैनन्।
Rabindra Mishra

यो पटक ढिला आयो तर, कडा आयो।

पुरा अन्तर्वार्ता: youtu.be/lD-IgDQvsm8?si…

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

उधोग वाणिज्य महासंघको साधारण सभामा.....,
एकपटक सुनिदिनुहोला।

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

नैतिकता सिक्न पनि 'न्यूनतम नैतिकता' चाहिन्छ। फटाहा र ठगहरूले नैतिकता सिक्न सक्दैनन्।

यो पटकको 'जनता जान्न चाहन्छन्' मा धेरै कुरा खुलेरै बोलेको छु।
youtu.be/lD-IgDQvsm8?si…

account_circle
सम्बर्द्धनवाद(@LSnepal1986) 's Twitter Profile Photo

चैत्र २७ गतेको राष्ट्रिय प्रजातन्त्र पार्टी को बिशाल जुलुस ले विश्व को ध्यानाकर्षण गराएको यो समाचार स्रोत ले पुष्टि गर्दछ
youtu.be/xh4n5t-4L7g?si…

account_circle
सम्बर्द्धनवाद(@LSnepal1986) 's Twitter Profile Photo

राजसंस्था, हिन्दू अधिराज्य पून:स्थापनाको माग, विदेशी मिडियाको समाचार
youtu.be/dQ_TeA0b_bQ?si…

account_circle
Mahesh Mal(@MaheshMal71294) 's Twitter Profile Photo

म दुई पटक मृत्यु जितेर आएको मान्छे हु म मृत्यु संग डराउदिन,मर्यो भनेर छोडेको मान्छे जिउँदै छु।म मरे पनि देश बाच्नु पर्छ।यी भनाइ माननीय लिङ्देनका हुन।आन्दोलन धेरै देखिए कोहीले दिल्लीमा बसेर कोही टुकुच्चामा,अस्ति मात्रै राजेन्द्र महतो मन्दिरमा लुकेर बलि अरुलाई चढाए समर्पण यो👇️

account_circle
Khusbu Oli(@khusbu_oli) 's Twitter Profile Photo

शान्तिपूर्ण र्याली भएकाले राप्रपाका ४२ सांसद देखि फरक क्षमता भएका व्यक्तिहरूको पनि उपस्थिति थियो र र्याली शान्ति पूर्ण रहने कुरा जानकारी गराउँदा समेत सरकारले बल प्रयोग गरी लाठी चार्ज, अश्रु ग्यास, पानीको फोहोरा प्रयोग गरी कार्यक्रम बिथोल्ने र अशान्ति सृजना गर्नु निन्दनीय छ।

arjun gyawali(@arjungyawali999) 's Twitter Profile Photo

धमिजाकाण्ड गिरिजाप्रसाद कोइरालाले छोरीको साथिलाइ डिएको ४० करोडको उपहार ।

account_circle
GlobalNagarik(@globalnagarik) 's Twitter Profile Photo

काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको शक्ति प्रदर्शन !

तस्वीर: चेतन शर्मा/ ग्लोबल नागरिक

काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको शक्ति प्रदर्शन ! तस्वीर: चेतन शर्मा/ ग्लोबल नागरिक #globalnagarik
account_circle