Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profileg
Kripa Shrestha

@KripaSh97232562

respect to all girls🙏🙏

ID:1363015668216459268

calendar_today20-02-2021 06:40:53

126,3K Tweets

21,7K Followers

6,1K Following

Unknown(@GO____PAL) 's Twitter Profile Photo

I know...
यहाँ साथ पनि पैसाको गाँठ हेरेर पाइन्छ ।।

account_circle
घाइते(@db5921) 's Twitter Profile Photo

सम्बन्ध जोडेपछि जिबनभरि होस भित्तेपात्रो जस्तो नहोस् महिना पुगेपछि पल्ट्याउने पर्ने अनि बर्ष पुगेपछि फरिनु पर्ने!!💕
🙏💐🌷

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

डाक्टर कहा गयो,
पुरानो रोग बल्झेकै हुदैन !
शंकाले मानिसलाइ त्यत्तिकै बिरामी बनाउछ !

account_circle
सुम्निमा_❤️(@sumnima55) 's Twitter Profile Photo

आफ्नो हौसला आफै हुनुस्
त्यसपछि तपाइलाई कसैले हराउनै सक्दैन...✍️

account_circle
यूँ-मन ™(@yuman190) 's Twitter Profile Photo

कुनै दिन म, 'म' बने भने,
तिम्रो बन्न अवश्य आउनेछु...!!💖

account_circle
मिस्टर दारी(@BinayaBhatta10) 's Twitter Profile Photo

जुनकिरी को महत्व तब मात्र हुन्छ
जब अन्धकार हुन्छ।
ठिक त्यसैगरी
प्रेम को महत्व तब महसुस हुन्छ
जब सम्बन्ध जुन र घाम हुन्छ!!

‌‌ ✍️विनय भट्ट


play

account_circle
🇳🇵Sushil Pandey🇳🇵(@sushil_pan17509) 's Twitter Profile Photo

जिन्दगीको हरेक मोडमा रमाउन सिक्नुहोस् फर्केर आउने यादहरु मात्र हो समय होइन!❤😊💜

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

उसको हरेक दुखमा आंशु पुछि दिने म !
अहिले म रोएको देख्दा उनि हासी दिन्छिन् !

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

समाज र राष्ट्र अगाडि तब बढ्छ
जब सबैले यो बुझ्छन् कि
छाेरिकाे सुन्दरता हातमा चुराले
होइन हातमा कलम दिएर बढ्छ
🌺 शुभ साँझ 🌺

account_circle
Dharmendra R. Ranjitkar (Dr)(@Silent_KillerDr) 's Twitter Profile Photo

जस्ले अभाव र दबाब मा पनी स्वाभाब परीवर्तन गर्दैन्
भने जान त्यो नै सही ब्यक्ती हो तिम्रो लागी जन्मेको !!

account_circle
prabhas(@Narayan94161803) 's Twitter Profile Photo

असफल मानिसहरुसंग बस्ने गर्नुहोस,
उनिहरुसंग अहंकार होइन अनुभव हुन्छ!! जिन्दगी को सबै भन्दा ठूलो गुरु अभाव रहेछ,
धेरै कुरा सिकाउँदो रहेछ अभावले मान्छे लाई••••

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
जस्तै होस्, तिमी कदापी आवेशमा नआउनु
अझ भन्छु देशको खेदो खने, देशमा नआउनु
होशमा हुँदा पिढा मात्र दिने तिमी, खै के भनौ
बरु आँशु पिउँछु ,कतै नक्कली भेषमा नआउनु
💞💞💞


❤️❤️🙏🙏

account_circle
उपमा(@Kanchan_Pok) 's Twitter Profile Photo

मलाई देउता र रहर उस्ता उस्तै लाग्छ,न कहिल्लै देउता भेटिन्छन् न कहिल्लै रहर मेटिन्छन्!
🙏🙏

account_circle
UK Chaudhary (Modi Ka Parivar)(@UmeshCh57137537) 's Twitter Profile Photo

सभी सनातनियों को सुबह का प्रणाम्

मधुरम् सुप्रभातम्🙏

ऊँ सूर्य देवाय नमः🙏
ऊँ आदित्याय नमः🙏
ऊँ भास्कराय नमः🙏

सभी सनातनियों को सुबह का प्रणाम् मधुरम् सुप्रभातम्🙏 ऊँ सूर्य देवाय नमः🙏 ऊँ आदित्याय नमः🙏 ऊँ भास्कराय नमः🙏
account_circle