बेरोजगारी(@Iloveyo47103720) 's Twitter Profileg
बेरोजगारी

@Iloveyo47103720

🌹💑..( follow =follow back100% sure ) ✌✌✊

ID:902140245721792512

calendar_today28-08-2017 12:06:10

3,4K Tweets

1,1K Followers

1,7K Following

🇮🇳 Vinod Bhatt🇮🇳(@bh40701373) 's Twitter Profile Photo

kanupriya ❤️❤️🇮🇳 वादे पूरे कटेंगे तो जीत जायेंगे।।राम मंदिर नहीं बना 2019 तक तो हम वोट देने से पहले सोचेंगे।

account_circle
Shivsagar(@Shivsag75325786) 's Twitter Profile Photo

अगर मै विधायक बन जाता तो अपनी शैलरी और विजनस कर के पूरे विधान सभा के लड़कीयो(गरीब) का शादी अपने हाथो से करता(यह सोच है)पर्तिञा दिल में पाल रखा है

account_circle
Himal(@HimalBh) 's Twitter Profile Photo

दुलाहा मन नपरेर वा दुलाहा संगै नहुदा अर्को केटा संग नजीकिएको सम्म त ल ठिकै छ । तर त्यहि अर्को केटा संग मिलेर पुरानो दुलाहालाई गोली नै हान्ने महिलालाई चाहि गोबर नै भन्छु म।
हाकाहाकि पोईला गए त भैगो नी !!
समाचार छन्

account_circle
DeS~tInY(@Angelsworld01) 's Twitter Profile Photo

जीन्दगीमा तिमीलाई ऑफ्नै जीवनसाथी बनाउने सपना टुटेपनी, त्यो अधुरो चाहनालाई घोलीदो रङ्गसॅगै होलीको वाहनाले अन्तीम पटक तिम्रो सिंउदो रंगाउने मरो रहरपनी आजबाट सकिएर गयो,तिमी अर्कैकि भयौ,तरपनी यदाकदा अझैनी यो मेरो पापी मनले विश्वास गर्नै मान्दैन।

account_circle
Love Marriage Specialist(@panditgauravji) 's Twitter Profile Photo

Earlier many important decisions of the life are only taken by the parents. Either it is study, career or marriage related decisions all are taken by the parents. But today generation has become more liberal and independent.

goo.gl/etu5fB

account_circle
Bal Ram Rimal(@brrlmg) 's Twitter Profile Photo

विदेस जाने कामदारलाई आर्थिक भार थपिएकै छ,अझ सास्तीको बयान गरिसाध्य छैन। गामका नेपाल खारेज भएपनि १० डलर ? मलेसिया त्यस्तै..,उता पुलिस रिपोर्टको लाइन ? अंग्रेजीमै छ तर परराष्ट्रको प्रमाणिकरण किन ? अझ दुवइ देशकोलागि के गरेको ? कुटनीतिक प्रयासले समाधान गर्न सकिदैन ? @Hello_Sarkar

account_circle
लक्ष्मण कान्छा™️(@userlaxman) 's Twitter Profile Photo

ओइ कुरो बिहेको के भयो ? पाटी चाहिन्छ है' बिहे भएको भए रातभरी ओटि नगर तर पनि पढेर पास हुन पर्छ है एकबर्षमा अनि पार्टी खाने त केही लाभ भए पछी होला नि है😬🤪😜

account_circle
Dr Reginald Mengi(@regmengi) 's Twitter Profile Photo

Young entrepreneur of Africa, The spirit of “ I CAN, I MUST, I WILL” will enable you to overcome the challenges that prevent you from becoming a successful entrepreneur. I very much look forward to seeing your name on the list of world’s greatest entrepreneurs soon.

account_circle
रुद्राक्ष📿(@ru_dr_ax) 's Twitter Profile Photo

मेरो अङ्गालोमा तिमी,हराएको त्यो पल रमाइलो
तिमिलाइ मैले मेरो ,गराएको त्यो पल रमाइलो
त्यो दिन अझै नि याद छ पहिलो कुराकानी हाम्रो
कसम तिम्लाइ आफ्नो,पाएको त्यो पल रमाइलो💕💞💘

account_circle
Saroz 🇳🇵(@sigdelsaroz) 's Twitter Profile Photo

उसको याद आउदा गोजिभित्रको मोबाइलमा Ringtone बजेजस्तो लाउनी

account_circle
De2lip Jung Kunwar(@D33lip_K) 's Twitter Profile Photo

छेत्री कि छोरी हुम
मन मिले inter cast पनि भन्दिन
मन नमिले uper cast पनि गन्दिन 😐😐😋😋😋✌✌

account_circle
Fuchhumh👑(@yash_aswi) 's Twitter Profile Photo

अनुहार भन्दा राम्रो मेरो मन😍 जो कसैले चिन्न सक्दैन। चिन्ने मान्छे ले छोडनै सक्दैन 😁😁

अनुहार भन्दा राम्रो मेरो मन😍 जो कसैले चिन्न सक्दैन। चिन्ने मान्छे ले छोडनै सक्दैन 😁😁
account_circle
@SarojPanthi8(@SawrozP) 's Twitter Profile Photo

कला र कलाकारिताको सम्मान गर्न नजान्नेहरूले भोलि सन्दिप लामिछाने भारतको आई.पि़यल खेल्न जाँदा भारतिय मानव भन्न पछि हट्दैन्न...मेरो देशमा देशभित्रकै कलाकारको त सम्मान छैन बाहिरको झन के को हुन्थ्यो !!

account_circle
अंshi(@anshikec) 's Twitter Profile Photo

हरयान्वी संग्स सुन्दै नेपाल दर्शन अरिन्च क्या 😄😄

account_circle
कुँवर केपी सिंह ठी-जाजवा(@KJajwa) 's Twitter Profile Photo

आखिरी ओवरों में मोदी जी की शानदार बेंटिग दे दनादन छक्के।
और नागालेंड भगवामय..

account_circle
🫰 ΜĮ𝐬ⓢ 𝐘𝑜υ м𝓎 ⓢʷ𝐄ᴱᵗ🫶(@Aadityalimbu1) 's Twitter Profile Photo

येउटै धर्तिमा बसेर
मरे पछि सभै मिल्ने हो माटो मा
एक्दिन जानु छ सभैले यो दुनिया छाडेर
के जातिया भन्दै उफ्रेको होला मान्छे भएर
मान्छे जस्तो भएर बस्नु पर्छ तर
जन्वार कुकुर कुखुरा को जस्तो जतिया छुटाएर हैन

येउटै धर्तिमा बसेर मरे पछि सभै मिल्ने हो माटो मा एक्दिन जानु छ सभैले यो दुनिया छाडेर के जातिया भन्दै उफ्रेको होला मान्छे भएर मान्छे जस्तो भएर बस्नु पर्छ तर जन्वार कुकुर कुखुरा को जस्तो जतिया छुटाएर हैन
account_circle