Diwas Rawal(@DiwasRawald) 's Twitter Profileg
Diwas Rawal

@DiwasRawald

Author

ID:825255665241239553

linkhttps://www.facebook.com/diwas.rawal calendar_today28-01-2017 08:14:17

6,1K Tweets

1,3K Followers

1,0K Following

Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

भीमसेन थापालाई फसाईएको देश हो यो ? मदन भंडारीलाई भिरबाट लड़ाईएको देश हो यो । बीपीलाई सताईएको देश हो यो ! राजपरिवारलाई सखाप पारीएको देश हो यो !! कृष्ण प्रसाद भट्टाराईलाई हराईएको र रूवाईएको देश हो यो ! अनि सन्दीप लामिछाने दुःख दिनु कुन ठुलो कुरा भो यो

भीमसेन थापालाई फसाईएको देश हो यो ? मदन भंडारीलाई भिरबाट लड़ाईएको देश हो यो । बीपीलाई सताईएको देश हो यो ! राजपरिवारलाई सखाप पारीएको देश हो यो !! कृष्ण प्रसाद भट्टाराईलाई हराईएको र रूवाईएको देश हो यो ! अनि सन्दीप लामिछाने दुःख दिनु कुन ठुलो कुरा भो यो #सतीले_सरापेको_देश
account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

खुट्टा भाँचिएपछि हो मलाई आफ्नो देश प्यारो लागेको हिँड्न सकुन्जेल मैले आफ्नै देशलाई पराई ठानेको थिए।
✍️

❤️🙏❤️

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

सहकारी को पैसा ठगेर भाग्दै जादा काहीँ कतै लुक्ने ठाउँ नभेटेपछि तिहा पुगेर लुकेको होला ।

सहकारी को पैसा ठगेर भाग्दै जादा काहीँ कतै लुक्ने ठाउँ नभेटेपछि तिहा पुगेर लुकेको होला ।
account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

मेरो देशमा जब ऊ सत्तामा हुन्छ गोबरलाई पुष्टकारी देख्छ।
जब ऊ प्रतिपक्षमा हुन्छ पुष्टकारीलाई गोबर देख्छ।😡

मेरो देशमा जब ऊ सत्तामा हुन्छ गोबरलाई पुष्टकारी देख्छ। जब ऊ प्रतिपक्षमा हुन्छ पुष्टकारीलाई गोबर देख्छ।😡
account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

जब पोखरीमा पानी हुन्छ तब माछाले कमिला खान्छ, जब पोखरीमा पानी सुक्छ तब कमिलाले माछा खान्छ पालो सबैको आउछ तर कसैको चाडो भने कसैको ढिलो ♥️

❤️🌹🍀✅❤️🙏✅

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

गन्तब्य जतिसुकै लामो भए पनि
चालिने मात्र दुई पाइला रहेछ
एक डरको
अनि अर्को आशाको।

🖼️🖼️🖼️


🙏🙏🙏
🎇🎆🖼️🔱🇳🇵🇳🇵🔱🖼️🎆🎇

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

किराँत समुदायहरूले मनाउने उघौली पर्व साथै बुद्ध जयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!!
जय गौतम बुद्ध भगवान !
🙏❤️🙏😘

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

मान्छे ईमानदार भनेको ताल्चा जस्तो हुनु पर्छ जो आफु टूट्टछ तर आफ्नो चाबी कहिल्यै परिवर्तन गर्दैन!❤️
😊
🍀🕊️
💞💞💞
☕️🌷😍🙏
🙏📱🍀🍀🌿🙏✅
❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

मान्छेले सम्मान तपाइको हैन,
तपाइको स्थिति र स्थानको गर्छन्।

☕️😊♥️

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

सहि हो ।।।
यो सामाजिक सन्जालको पनि तागत हो हामिले भरपुर यस्को सदुपयोग गर्नु पर्छ बालेनको सहि निर्णयलाइ सबैले यहि माध्यमबाट साथ दिएर चरम दबाब दिनु पर्छ है साथीहो जस्ले सरकारको गलत प्रवृत्तिलाई निरुत्साहित गर्नेछ।✊✊✊

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

सहकारी ठगलाइ आरोप छ यथार्थ छानबिन उनकै विषयमा नाम किटान गरेर हुनुपर्छ काङ्ग्रेस त्यो एजेन्डा बाहिर सहमति गर्नुहुन्न!

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

दुई चार जना मानिस बिरोध गर्ने भएनन् भने जीवन जिउनुको नी के अर्थ हुन्छ र ?
😎😋
🙏Good night 🙏

account_circle