Diwas Rawal
@DiwasRawald
Author
ID:825255665241239553
https://www.facebook.com/diwas.rawal 28-01-2017 08:14:17
6,1K Tweets
1,3K Followers
1,0K Following
भीमसेन थापालाई फसाईएको देश हो यो ? मदन भंडारीलाई भिरबाट लड़ाईएको देश हो यो । बीपीलाई सताईएको देश हो यो ! राजपरिवारलाई सखाप पारीएको देश हो यो !! कृष्ण प्रसाद भट्टाराईलाई हराईएको र रूवाईएको देश हो यो ! अनि सन्दीप लामिछाने दुःख दिनु कुन ठुलो कुरा भो यो #सतीले_सरापेको_देश
खुट्टा भाँचिएपछि हो मलाई आफ्नो देश प्यारो लागेको हिँड्न सकुन्जेल मैले आफ्नै देशलाई पराई ठानेको थिए।
✍️
#GoodMorningTwitterFriends
❤️🙏❤️
जब पोखरीमा पानी हुन्छ तब माछाले कमिला खान्छ, जब पोखरीमा पानी सुक्छ तब कमिलाले माछा खान्छ पालो सबैको आउछ तर कसैको चाडो भने कसैको ढिलो ♥️
#शुभ_प्रभात
❤️🌹🍀✅❤️🙏✅
#शुभदिनको_कामना
गन्तब्य जतिसुकै लामो भए पनि
चालिने मात्र दुई पाइला रहेछ
एक डरको
अनि अर्को आशाको।
#शुभ_प्रभात 🖼️🖼️🖼️
#ॐ
#शुभ_विहानि
#सबैको_जय_होस् 🙏🙏🙏
🎇🎆🖼️🔱🇳🇵🇳🇵🔱🖼️🎆🎇
किराँत समुदायहरूले मनाउने उघौली पर्व साथै बुद्ध जयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!!
जय गौतम बुद्ध भगवान !
#GoodNight 🙏❤️🙏😘
मान्छे ईमानदार भनेको ताल्चा जस्तो हुनु पर्छ जो आफु टूट्टछ तर आफ्नो चाबी कहिल्यै परिवर्तन गर्दैन!❤️
😊
#goodmorning 🍀🕊️
💞💞💞
#शुभविहानी ☕️🌷😍🙏
🙏📱🍀🍀🌿🙏✅
#शुभदिनको_कामना ❤️❤️🙏🙏