chaAmLUnGmA(@Alisus9) 's Twitter Profileg
chaAmLUnGmA

@Alisus9

I'm not be the girl that everyone wants
But
at least I'm not girl that everyone Had .

ID:835875705141407745

calendar_today26-02-2017 15:34:32

1,3K Tweets

768 Followers

190 Following

Asish Sauden Limbu(@asish_sauden) 's Twitter Profile Photo

अावश्यकताको अनुसारले जिन्दगी बाँच, इच्छा अनुसारले होइन, किनकि अावश्यकता त भिकारीको पनि पूरा हुन्छ, र इच्छाहरु बादशाहको पनि अधुरै रहन्छ।

account_circle
Asish Sauden Limbu(@asish_sauden) 's Twitter Profile Photo

जिन्दगीको वास्तविकता पहिल्याउन भौतारिदै गर्दा, ती हुने अाफन्तहरु पनि नदेखिने तरिकाले धेरै टाढा हुदोरहेछन्।।।

account_circle
anjalatumbahamphe(@subbaanjala123) 's Twitter Profile Photo

पैसा
पद
सुन्दरता
को मात्र
छ यो स्वार्थी दुनिया मा###

account_circle
chaAmLUnGmA(@Alisus9) 's Twitter Profile Photo

जिन्दगीमा यति धेरै नि गल्ती नगर्नु कि
पेन्सिल भन्दा पहिले इरेजर नै सकियोस
र इरेजर यति नघोट्नुहोस कि जिन्दगीको पेज नै नफाटोस ।

account_circle
Asish Sauden Limbu(@asish_sauden) 's Twitter Profile Photo

तिमीलाई पाउन सारा संसार सँग त टाढ भइसके भने, अब यो अलिकति बाँकी रहेको कुरा त्यागन खासै गार्‍हो कुरा होइन।।।

account_circle
chaAmLUnGmA(@Alisus9) 's Twitter Profile Photo

अचानक बाटोमा भाचिएको sim card देखियो
यस्तो लाग्दैछ कुन चाहीको बुढा बिदेश बाट घर फर्किएछ 😀

account_circle
Asish Sauden Limbu(@asish_sauden) 's Twitter Profile Photo

एक पुरुषको लागि करोडौं रुपैयाँ भन्दा पनि एक असल, अादर्श नारीको, सफल घरबार बनाउन अावश्कता पर्छ।।।

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

'आफै गल्छन्, अरूलाई गलाउनेहरू ।
लास रूँदैन, रुन्छन् लास जलाउनेहरू ॥'
😢😢

account_circle
✴मनोज 🔊मनु✴(@Manoz_Nepali) 's Twitter Profile Photo

संगै जिउने मर्ने ,रहर बनाउछन !
कल्पनामै मायाको,शहर बनाउछन !
एक दिन गिर्छ भन्ने थाहा हुदा हुदै,
बालुवामा प्रेमको ,महल बनाउछन!

account_circle
chaAmLUnGmA(@Alisus9) 's Twitter Profile Photo

i love you आफैमा प्रश्न त होइन
तर, पनि किन सबैले
i love you भनी सके पछि उत्तरको आश गर्छन ?

account_circle
Asish Sauden Limbu(@asish_sauden) 's Twitter Profile Photo

खान र बाँच्नको लागि भन्दा पनि यहाँ 'पैसा' त अाफन्तहरु सँग सम्बन्ध बचाई राख्नलाई कमाउनु पर्दोरहेछ।। 'पैसा' भन्ने चिज कस्तो??

account_circle
chaAmLUnGmA(@Alisus9) 's Twitter Profile Photo

आम्दानी पर्याप्त छैन भने
खर्चमा नियन्त्रण राख्नु
जानकारी पर्याप्त छैन भने
शब्दमा नियन्त्रण राख्नु

account_circle
chaAmLUnGmA(@Alisus9) 's Twitter Profile Photo

यदि जिन्दगी मा पछुताउने मन छैन भने
😀😁😀 राईनी साथी बनाउनु

account_circle
chaAmLUnGmA(@Alisus9) 's Twitter Profile Photo

म सोच्छु मुस्कुराएर पिडा छुपाउनमा के जान्छ
उ सोच्छ म दुखी नै छैन
😂

म सोच्छु मुस्कुराएर पिडा छुपाउनमा के जान्छ उ सोच्छ म दुखी नै छैन 😂
account_circle
Asish Sauden Limbu(@asish_sauden) 's Twitter Profile Photo

जुन धागोको गाँठो खोल्न सकिन्छ नि, त्यो धागोमा कहिल्यै कैँची चलाउन हुदैन, चाहे त्यो धागो कपडाको होस् वा कुनै सम्बन्धको।।

account_circle
chaAmLUnGmA(@Alisus9) 's Twitter Profile Photo

कदम कदममा धोका छ्न
देख्नमा सबै चोखा छ्न
को माथी शङ्का गर्ने
सबैका खेल अनौठा छ्न

account_circle
Aaru(@Artitimsina) 's Twitter Profile Photo

अब आकाश पनि एकदिन रित्तो हुनेछ ।
ताराहरु जति बिधार्थिको CERTIFICATE मा झरिसके ।😂😂

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

जिन्दगीले दौडाएको होकी हामि आफै जिन्दगि को पछी दौडिएका हौ यो भाग दौड को जिन्दगीमा भाग्दा भाग्दा खुट्टा भन्दा नी मन बड़ी दुख्ने रहेछ !

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

यो टोल-टोलमा हाम्रो छलफल भयो
नसोध्नुस्!प्रेम कसरी असफल भयो।।

account_circle