ananya sharma(@99ananya99) 's Twitter Profile Photo

आजभोलि ट्वीटरमा हुने गरेको सबै भन्दा ठुलो घटना, सबै सावधान हौ
1) पहिले फलो गर्ने😁😁
2) फेरी फलोबैक पाए पछि अनफलो गर्ने 😂😂
यस्ता मान्छेको कमी छैन यहाँ।

account_circle
ananya sharma(@99ananya99) 's Twitter Profile Photo

माया के हो?
आमाले आफ्नो हातले खोईदेको गास
बाबाले बसालने काख
ठेस लाग्दा आमाको रूने आँखा
कपाल सुम्सुम्याउने बाबाका हाथ
❤💓💕

account_circle