DipEsh Jr.(@360shree) 's Twitter Profileg
DipEsh Jr.

@360shree

If the country asks for blood, sacrifice me. My mother will Never cry Because she is a daughter of Nepal

ID:4788915444

linkhttp://dotsports.cf calendar_today20-01-2016 14:10:11

2,3K Tweets

1,8K Followers

987 Following

DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

पार्टी बनाउने समय देश बनाउन लाए हुन्न ?? जन्ताले आफै मानी हाल्छन नी🤔

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

मैले किन सरस्वती पुजाको टुईट गरीन ?? कारण यति हो बुद्ध जस्ता शान्ती दुत जन्माउन सक्ने ब्रह्मा ले आफ्नी श्रीमतीलाई यति पनि भन्न सकेनन कि शिक्षा ब्यबहरमा मात्र हैन मनै देखि देउ । बलत्कारी लाई फाँसी दिने शिक्षा सरकार लाई देउ ।

account_circle
दिनेश धमला(@DineshDhamala12) 's Twitter Profile Photo

@shree361 कुरो गम्भीर आयो !
सबैले बलात्कार गर्दैनन् , बलत्कारी दानव हुन यिनमा कुनै चेष्टा हुँदैन ! जब मान्छे अर्धचेत रहन्छ तब आफ्नो सम्यमता गुमाउछ !!

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

बाहुनकै छोरो हुँ तर यति चाहिँ खुलेरै भन्छु समाजले स्विकारोस नस्विकारोस , बाहुनलाई हटाएर जनजाती र आदिबासिलाई देश जिम्मा दिनु पर्छ । एक दुई जना हरामी बाहुनले गर्दा हाम्रो संस्कारै धराप लागि सक्यो । बाहुनै लागेर बाहुन हटाउनु पर्ने भो अब ।

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

यति चाहिँ भन्दिन्छु सके नेपालमा जन्म नलिनु लिनै परे छोरो मान्छे भएर जन्मिनु । छोरी भएर जन्मियौ भने न तिमिले न्याय पाउछौ न तिम्रो सरिरले ।।

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

लिङ्ग लिएर जन्मिएकी भए मुत्र बिसर्जन गर्न पनि झुक्नु पर्दैन थियो । योनि लिएर जन्मियौ त्यही योनि तिम्रो मृत्युको कारण बन्यो । गलत देशमा जन्मियौ ।

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

शब्द देखेर लाजै नभएको भन्लान ,यो दोष तिम्रो होईन न समाजको न पहिरनको। दोष त तिम्रो योनिको हो जुन साथ लिएर जन्मिएकै कारण तिमिलाई बालिका भनिदैन बृद्ध भनिदैन आमा भनिदैन तिमी स्त्री हौ तिमिले झुक्नु पर्छ ,पुरुष सरह लिङ्ग लिएर जन्मिएको भए पिसाब फेर्न पनि तिमिलाई झुक्न जरुरी हुने थिएन ।

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

को हुन राम ? एक स्त्रीलाई गर्बिणी अबस्थामा बनमा छाड्न लाउने त्यतिले नपुगेर उसको मुटु कलेजो मगाउने ? रावणकि बहिनिको नाक कान कटाउने , त्यही राम चाहिएको छ यिनी हरामलाई , खुसी नहोउ राम नेपाल आए भने आफ्ना छोरी चेली बचाउ , भोलि घरघरमा रावण जन्माउने दिन आउला होस पुर्याउ ।

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

गिरीहरु देशप्रती जनता प्रती केको आक्रोश पोख्दैछन बुझ्न सकेन । सरीता गिरी र नेहा गिरीले नेपाल हल्लाए पछि दिपकराज गिरी आएछन । 🤔

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

ये भड़वा जी न्यूज का पतलकार दोगला तिहाडी
क्या मस्त जुगाड़ सोचा है मोदी सरकार ने🌼
बीमारी की तुलना इटली,स्पेन और अमेरीका से,
और विकास की तुलना पाकिस्तान से !
और युद्ध के मैदान में भारत की तुलना विश्व शक्ति नेपाल से
😊😊😊 pic.twitter.com/s1sxkslOPS

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

यदि जिन्दगीले मौका दियो भने प्रधानमन्त्री केपि ओलि सँग गएर राजनितीको नीति सिक्न चाहान्छु , किनकी जे मैले यहाँ जे देखेको छु त्यो जनताले जनताले जिन्दगीमा देख्ने छैनन। PMO Nepal K P Sharma Oli

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

माकुराले जब आफूमा आपत परेको आभास गर्छ सुरुमा आफ्नै जालका सबै कुना काट्छ र अन्त्यमा चाक बाट धागो निकालेर सुईकुच्चा ठोक्छ । अब छुट्याउने कुरा तपाईको हो माकुरा जाल नकाटी पनि भाग्न सक्थ्यो तर त्यस्तो जरुरी के थियो जो उसले आफैले दुख गरेर बनाएको जाल काट्ने स्थितिमा उ पुग्यो ???

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

मनिसा कोईरालाले देशका लागि लेखिन भन्दैमा नमक हराम भन्ने भारतिय मिडियाहरु । तिम्रा लागि मेरा दाजु भाईले रगत बगाए तिमिहरुले मेरा दाजुभाईको रगत मिस्सिएको रोटि खाएका छौ हाम्रै खाएर हामिलाई गलत भन्न लाज लागेन तिमिहरुलाई ?

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

अब लिम्पिया धुरामा गएर एउटा गतिम्लो तर्कारी पसल खोलिन्छ ।

account_circle
DipEsh Jr.(@360shree) 's Twitter Profile Photo

केहिदिन पहिला मेरो फेसबुक ह्याक भयो भारतको हरियाणा बाट साईन इन देखायो जिमेलमा आईपी फेसबुकले पठायो आफ्नो ज्ञान प्रयोग गरेर ठेगाना पत्तालगाउन धेरै समय लागेन मैले कम्प्लेन लोकेसन नजिकैको प्रहरीलाई पठाए उहाँहरुले प्रतिक्रिया चाडै दिनुभयो ।
भारतिय प्रहरी लाई धन्यबाद

account_circle
सुदिप दाहाल(@Sudip13579) 's Twitter Profile Photo

@shree361 सुस्वास्थ्य दिर्घायु उत्तरोत्तर प्रगति सगै जन्म दिनको अशेस शुभकामना 🎂🎂

account_circle
पुजा🇳🇵(@fuchhi_pooja) 's Twitter Profile Photo


आजको दिन देखि १००% फलोब्याक दिने र ब्याक नपाएकोले मेन्सन गर्नुस मरि लानु केही छैन है😂😂

account_circle